| सोमवार, कार्तिक २३, २०८३

मनोरञ्जन

कविता

मोदनाथ मरहट्टा :   न फुल्छ बारिमा तोरि न बग्छ पानी खेतमा आमाको गहमा आँसु छोरो भेटिन्छ नेटमा बाँझिए गाउँको माटो वैलाए पानीक दह सक्छ खोइ कसले पुछ्न बाबाको मनको

गोरखाका निमा लामा संरक्षण एवार्ड २०१९ बाट सम्मानित

  गोरखाका निमा लामा संरक्षण एवार्ड २०१९ बाट पुरस्कृत भएका छन् । डब्लुडब्लुएफको २६ औं बार्षिकोत्सवको अवसरमा छेकम्पारका लामालाई पुरस्कृत गरेको हो । राजधानीको होटल अन्नपूर्णमा आयोजित समारोहमा नेपालका लागि

हर्मीको जंगलमा ऐसेलु टिप्दै बालापन सम्झँदै बाबुराम

  समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मासिक निर्वाचन क्षेत्र भ्रमणका क्रममा आइतबार गोरखा पुगेर ऐँसेलु टिप्दै गोठाले बाल्यकालको सम्झना गरेका। बाबुरामले ऐँसेलु टिपेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘जंगलमा ऐँसेलु

गोरखनाथ गुफामा सोह्रौं सवालाख रोट महोत्सव शुरु

अनुपमा खनाल गोरखनाथ गुफामा शनिवारबाट १६ औं सवालाख रोट महोत्सव शुरु भएको छ । बैशाख पूर्णिमा अर्थात गोरखनाथ प्रकट दिवसको अवसर पारेर सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव शुरु गरेको हो

काठमाडौंमा गोरखा पत्रकार मञ्च गठन

राजधानीमा रही पत्रकारिता गरिरहेका गोरखाका पत्रकारले ‘गोरखा पत्रकार मञ्च’ गठन गरेका छन् । विभिन्न सञ्चार माध्यममा काम गरिरहेको गोरखाली पत्रकारको शनिबार सम्पन्न भेलाले प्रदीपराज वन्तको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति

आँबुखैरेनी स्रष्टा समाजद्धारा आँबुखैरेनी वाङ्मय र इन्द्रासन हास्यव्यङ्य पुरस्कार प्रदान

आँबुखैरेनी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्ने आबुँखैरेनी वाङ्मय पुरस्कार यो वर्ष यज्ञशको गैरआख्यान कृति ‘भुइयाँ’ लाई प्रदान गरेको छ । यज्ञशको ‘भुइयाँ’ लाई २०७४ सालको साहित्यतर्फको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’

दिलबहादुर रम्तेल स्मृति कपको उपाधि पाँचकोट तमु समाजलाई

दरौंदी : प्रथम शहिद दिलबहादुर रम्तेल स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पाँचकोट तमू समाजले जितेको छ । बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा बैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा पहिलो हुँदै

चौधौं पश्चिमकाली मेला सुरु, आज वडास्तरीय नृत्य प्रतियोगिता

गोरखा नगरपालिका ५ पस्लाङको पश्चिमकाली मन्दिरमा नयाँ बर्षको अबसरमा १४ औं पश्चिम काली मेला सुरु भएको छ । ‘समृद्ध गोरखा हाम्रो पहिचान कला, संस्कृति र पर्यटन प्रबर्दन हाम्रो अभियान’ भन्ने

नयाँबर्षको दिनमा चौधसय जनाले अवलोकन गरे गोरखा संग्रहालय

नयाँबर्षको दिनमा चौधसय जनाले गोरखा संग्रहालयको अबलोकन गरेका छन् । नयाँबर्षको दिनमा संग्रहालय खुल्ला गरेर नयाँ प्रयोग गरेको संग्रहालयको यतिधेरै भ्रमणकर्ताले भ्रमण गरेका हुन् । संग्रहालय प्रवेश शुल्कबाट ३२ हजार

काठमाडौंमा बस्ने चुमनुब्रीबासी संगठित

काठमाडौंमा बस्दै आएका गोरखा चुमनुब्री गाउँपालिकाका बासिन्दा संगठित भएका छन् । सुख तथा दुख बाँड्ने उद्देश्यले जगतका वीरबल घलेको अध्यक्षतामा चुमनुब्री मिलन समाज गठन गरिएको सो भेलाका संयोजक दिपेश गुरुङले