
अमेरिकी नागरिक जेनिस ह्व्पिलद्वारा गोरखामा सदरमुकाममा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसलाई झण्डै १० करोड रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । गोरखा सदरमुकाममा विहिबार पत्रकार सम्मेलन गर्दै क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले

शिव उप्रेती स्कूले जीवन रमाइलो हुन्छ भन्ने कुराले धार्चे २ लामावेशीकी निरिता घले छक्क पर्छिन्, । रुचे पनि नरुचे पनि बिहान छ बजे खाना खाएर झिस्मिसेमै उकालो लाग्नुपर्छ केरौँजा मावि

शिव उप्रेती : धार्चे गाउँपालिका २ रुञ्चेतका सुनेमेन्दो गुरुङ जब बिरामी पर्छिन्, परिवारले सबैभन्दा पहिले उनलाई आफ्नै खलकको धामी बोलाएर झारफुक गर्छन् । सिमेभुमे बक्साउँछन् । भूतप्रेत मन्साउँछन्, बोक्सी झार्छन्

म्यादी प्रहरीको सक्रियतामा गोरखा दरवार जाने सडक मर्मत गरिएको छ । पदेँलथोक टोल बिकास संस्था, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, सुरक्षाकर्मी र म्यादी प्रहरीको सहभागितामा मंगलबार गोरखा दरवार जाने सडक

नेपाल शिक्षक संघ, सहिद लखन गाउँपालिका स्थानीय कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार मनकामना मावि मनकामनामा सम्पन्न अधिवेशनले सीताराम ढकालको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ

काठमाडौँ विश्वविद्यालयका व्यवस्थापन संकाय पढ्ने पाँच जना विद्यार्थीले गोरखाको बालमन्दिर माविका अनाथ बालबालिकालाई अत्यावश्यक सामग्री प्रदान गरेका छन् । भ्रमणको क्रममा गोरखा आएका उनीहरुले शुक्रबार विद्यालय पुगेर त्यहाँ बसोबास गर्ने

किमोलुङ फाउण्डेशनद्वारा चुमनुब्रीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । चुमनुब्री गाउँपालिका वडा नं ३ फिलिममा रहेको वुद्ध माविमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

पालुङटार नगरपालिका वडा नं ९ मा रहेको धर्माोदय माविका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । बाल उद्धार अभियान नेपाल नामक संस्थाले बुधबार विद्यालयमा अध्ययनरत गरिब, विपन्न असहाय बालबालिकालाई न्यानो

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविमा ट्रेकिङ गाइड तालिम सुरु भएको छ । पदयात्रा र पर्वतारोहणको क्षेत्रमा यहाँका स्थानीयहरुको आकर्षण बढिरहेकाले दक्षता सहितको ट्रेकिङ गाइड उत्पादन गर्नका लागि नेपाल

माध्यमिक शिक्षा परीक्षा (एसईई) को व्यवस्थापन अब प्रदेश तहबाटै हुने भएको छ । यसअघिका एसईईको सम्पूर्ण व्यवस्थापन उच्च शिक्षा परीक्षा बोर्डले गर्दै आएको थियो । एसईई परीक्षा तयारीका लागि गत माघमा निर्देशन