| बिहिबार, अशोज २१, २०८३

शिक्षा

चाडबाडका नाममा गलत गर्नेलाई मुद्दा : एसपी खनाल

चाडबाडका नाममा गलत क्रियाकालमा सहभागी हुनेलाई मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘हाम्रो संस्कृति परम्परालाई सुसंस्कृत र सभ्यपूर्वक चाडपर्व मनाउनुहुन सबैमा अनुरोध छ’, एसपी खनालले भने, ‘चाडबाडको

गोरखामा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाले संयुक्त रुपमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । नेपालीहरुको महान चाडपर्व दशैँ र तिहारका लागि लक्षित

बालमन्दिरको अनाथालयका बालबालिकाको सहयोगार्थ साँस्कृतिक कार्यक्रम हुने

गोरखा सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले दशैं सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कालिका सांस्कृतिक कला केन्द्र र गोरखा मल्टिट्यालेन्ट ग्रुपको सहआयोजना र हरमटारी

लघु अनुसन्धान प्रतिवेदन प्रस्तुतिकरण तथा छलफल कार्यक्रम सम्पन्न

गोरखा क्याम्पसमा लघु अनुसन्धान प्रतिवेदन प्रस्तुतिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको लघु अनुसन्धान प्रोत्साहन तथा सहायता कार्यक्रम अन्तर्गत क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाईबाट प्रत्येक वर्ष आह्वान गरिने लघु

बालमन्दिरमा रोटरीद्वारा शैक्षिक तथा खेलकुद सामग्री वितरण

गोरखा सदरमुकाममा रहेको बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकालाई रोटरी क्लव अफ गोरखाले शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक योगेन्द्र प्रधानलाई रोटरी जोन १८ का एसिस्टेण्ट

त्रि. वि कर्मचारी संघ गोरखा क्याम्पसको सभापतिमा कोइराला

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ गोरखा क्याम्पसको सभापतिमा रामचन्द्र कोइराला निर्वाचित भएका छन । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ क्याम्पस इकाइ समिति गोरखा क्याम्पसको १२ आंै एकाइ समितिको बुधवार सम्पन्न निर्वाचनबाट कोइराला

सिरानचोकमा एकीकृत अखिल नेपाल शिक्षक संगठन गठन, अध्यक्षमा तामाङ

गोरखाको सिरानचोक गाउँपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठन गठन भएको छ । संगठनको शनिबारको बसेको भेलाले हास बहादुर तामाङको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । संगठनको उपाध्यक्षमा

एकीकृत अखिल नेपाल शिक्षक संगठनको नगर अध्यक्षमा नेपाली

एकीकृत अखिल नेपाल शिक्षक संगठनको नगर अध्यक्षमा तेजबहादुर नेपाली सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न संगठनको दोस्रो नगर अधिवेशनबाट नेपालीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

शैक्षिक गुणस्तर परिक्षणमा गोरखाका सय वटा विद्यालय समान्य, ८ वटा मध्यम

गोरखाका एक सय विद्यालय समान्यको सुचीमा परेका छन् भने आठ वटा विद्यालय मध्यम सुचीमा छन् । तीनवटा विद्यालय भने कमजोर देखिएको छ ।सरकारले हरेक वर्ष शैक्षिक गुणस्तर परिक्षण गर्दै आएको

गोरखाका २७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट बुधबार प्रकाशित सूचनामा गोरखाका २७