
गोरखा नगरपालिकाका शिक्षकले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । खातामा पैसा नभएको भन्दै नगरपालिकाले कात्तिकदेखि तलब नदिएको एक शिक्षकले गुनासो गरे । ‘महिनैपिच्छे तलब दिने भनिएको थियो, खै

पालुङ्टार ९ स्थित मदनेडाँडा माध्यमिक विद्यालयमा पढ्ने बालबालिकालाई लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले विभिन्न सहयोगी सामग्री प्रदान गरेको छ । बिहिबार विद्यालयमा अयोजित कार्यक्रममा लायन्स क्लव अफ पोखरा फिस्टेल

गोरखाको शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्यक्तित्व शम्भुबाबु मरहट्टाको २७ औँ स्मृति दिवस बुधवार मनाइएको छ । दिवसको अवसरमा गोरखाको भीमसेन थापा गाउँपालिका ५ को शान्ति माविमा

गोरखामा किशोरीहरुका लागि आत्मारक्षा तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा तीन दिने आत्मारक्षा तालिम मंगलबाट सुरु भएको हो । तालिममा गोरखा नगरपालिकाभित्रका पाँच वटा समुदायिक विद्यालयबाट

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदमा रामचन्द्र दुवाडी नियुक्त भएका छन् । यसअघि दुई कार्यकाल क्याम्पस प्रमुख भइसकेका दुवाडी तेस्रो कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त भएका

सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरेमा रहेको जनकल्याण माबिका विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण गरिएको छ । रोटरी क्लव अफ गोरखाले विद्यालयबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी पदका लागि सोमबार विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगले ६८६ रिक्त पदको लागि विज्ञापन गर्ने तयारी गरिरहेको जनाएको छ । आयोगले ३७०

बिगतदेखि इबिडिङ गर्दै आएको गोरखा नगरपालिकाले यसबर्ष सो व्यवस्था हटाएर ढुङ्गा गिटी, बालुवाको ठेक्का आह्वान गर्दा ब्यवशायीले मिलेमतोमा ठेक्का दर्ता गरेका छन् । ईविडिङ नगर्दा ब्यवशायी बिच प्रतिस्पर्धा कम भएको

गोरखा नगरपालिका ५ स्थित गोरखा क्याम्पसमा स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पढाइ हुने भएको छ । यसै बर्षदेखि स्वास्थ्य विषयमा स्नातकोत्तर तहको भर्ना खुल्ला गर्ने तयारी गरेको क्याम्पस प्रमुख रामशरण बानियाँले

गोरखा नगरपालिका ३ स्थित विन्ध्यावासिनी माविमा कोमल नारायण श्रेष्ठस्मृति छात्रवृत्ति स्थापना गरिएको छ । गोनपा ३ नारेश्वर घर भई हाल गोरखा बजारमा व्यवसाय गर्दै आएका जीवनज्योति श्रेष्ठले आफ्ना स्वर्गीय पिता