| मङ्लबार, अशोज १९, २०८३

शिक्षा

अन्तरमावि चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका राना प्रथम

गोरखा नगरपालिकास्तरीय अन्तरमावि चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका अभिषेक राना प्रथम भएका छन् । लियो क्लव अफ गोरखाको आयोजनामा शहिद दिवसको अवसरमा भएको चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका राना प्रथम भएका हुन्

भिमसेन थापा गाउँपालिकामा लोकसेवा तयारी कक्षा संचालन

गोरखाको भीमसेनथापा गाउँपालिकाले लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । बिभिन्न वडा र छिमेकी आरुघाट गाउँपालिका, गोरखा नगरपालिकाबाट पनि तयारी कक्षामा सहभागी भएका छन् । वडा नम्बर ५ को शान्ति

रित्तियो फुरुण्डाँडा, दार्चे पनि रित्तिँदै

शिव उप्रेती : गत बिहिबार दिउँसो दुईबजे सहिदलखन गाउँपालिका ६ दार्चे फुरुण्डाँडाको सिरान घरमा पुग्दा एकजना हजूरबुबा उमेरका वृद्ध फोनमा बोल्दै थिए । छ फिटभन्दा अग्लो कद, दुब्ला पातला देखिने

पत्रकार महासंघ गोरखा र कान्तिपुर सिटी कलेजबिच स्नातकोत्तर पढ्न ५० प्रतिशत छुटको सम्झौता

पत्रकार महासंघ गोरखा र कान्तिपुर सिटी कलेज काठमाण्डौँ बिच ५० प्रतिशत छुटमा स्नातकोत्तर पढ्न पाउने विषयमा सम्झौता भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको आम सञ्चार तथा पत्रकारिकतामा स्नातकोत्तर अध्ययन गर्न चाहने

तीन÷चार महिना सम्म तलब पाउँदैनन् गोरखाका शिक्षक

निजामती होस् या संस्थानका कर्मचारी सबैले मासिक तलब लिन्छन् । स्थापित निजी क्षेत्रका संघ संस्था, उद्योगहरुलेपनि मासिक तलब दिन्छन् । तर शिक्षकले भने अहिले पनि छिटोमा तीनदेखि चार महिनापछि मात्रै

नवजागृति चण्डी माविको विद्यालय भवन पुनर्निर्माणमा ढिलाई हुदाँ विद्यार्थीहरु अस्थायी टहरामै

केशव गुरुङ : गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङस्थित नवजागृति चण्डी माविका विद्यार्थीहरु अस्थायी टहरा(टिएलसी)मै पढ्न बाध्य छन् । भूकम्प गएको सातवर्ष वितिसक्दा पनि भवन पुनर्निर्माण कार्यले पूर्णता नपाउँदा विद्यार्थीहरु टहरामै

सिरानचोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता उद्घाटन

गोरखाको सिरानचोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा प्रदेशसभाका विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

आचार्यद्वारा गुरुकुललाई आर्थिक सहयोग

गोरखा नगरपालिका ७ धारापानी घर भई हाल बेलायतमा रहेका विनयचन्द्र आचार्यद्वारा गोरखामा सञ्चालित एक मात्र गुरुकूल गोरखक्षनाथ वैदिक गुरुकुल विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । आचार्यले हजुरबुबा स्वर्गीय जगन्नाथ आचार्यको

भिमसेन थापाको पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगितामा जागेश्वर मावि प्रथम

गोरखाको भिमसेन थापा गाउँपालिका –८ मा भएको हाजिरी जवाफ प्रतियोगितामा जागेश्वर मावि प्रथम भएका छन् । जागेश्वर विद्यालय भु.पु विद्यार्थी समाजको आयोजनामा पालिकाको मावि स्तरीय मंगलबार हाजिरी जवाफ प्रतियोगिता भएको

रास्वपाबाट खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाल, डोलप्रसाद अर्याल र डा. तोसिमा कार्कीलाई सरकारमा पठाउने भएको छ। खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र कार्की स्वास्थ्य तथा