| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

१७ जना महिलालाई सिलाई कटाई तालिम

गोरखा नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको सिलाई कटाई तालिमको आइतबार समापन गरिएको छ । तालिममा १७ जना महिला सहभागी भएका वडा अध्यक्ष रामशरण अधिकारीले बताए । तालिम समापन

सुत्केरीलाई कुखुराको भाले कोशेली

नियमित स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गरी स्वास्थ्य संस्थामै सुत्केरी गराउने महिलालाई गोरखा नगरपालिका वडा नं. ४ को कार्यालयले कुखुराको भाले कोशेली दिन सुरु गरेको छ ।सुरक्षित सुत्केरी गराउनेलाई प्रोत्साहन गर्न

लायन्स क्लव अफ गोरखा कालीकाको अध्यक्षमा मीनादेवी श्रेष्ठ चयन

लायन्स क्लव अफ गोरखाकालीकाको अध्यक्षमा मीनादेवी श्रेष्ठ चयन भएकी छिन् । क्लवको चौँथो अधिवेशनले वर्ष २०२१÷२२ का लागि अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।क्लवको प्रथम उपाध्यक्ष कल्पना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा

घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा

सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट

गोरखामा जनगणनाको लागि चार सय २५ गणक खटिने

आगामी वैशाखदेखि गोरखामा सञ्चालन हुने जनगणनाका लागि चार सय २५ जना गणक खटाइने भएको छ । पहिलो चरणमा सुपरिवेक्षक र दोश्रो चरणमा गणकहरुबाट तथ्याङ्क लिइने तथ्याङ्क अधिकृत महेशप्रसाद ढुङ्गानाले बताए

रेडक्रसको २५ औँ जिल्ला सभा

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको २५ औँ जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । सभाले आउँदो वर्ष स्वास्थ्य सेवाका कार्याक्रमलाई अझै बढाउँदै लैजाने प्रताब पारित गरेको छ । यस्तै

गोरखा नगरपालिकाको यसबर्षको बजेट एकअर्ब २२ करोड, कार्यान्वयन हुन नसकेका योजना कटौती गरेर नयाँ योजना तयार

गोरखा नगरपालिकाको बजेट एक अर्व २२ करोड ९७ लाख पुगेको छ । चालु वर्षको बजेटमा २३ करोड ५३ लाख ६८ हजार रुपैयाँ थप भएसँगै संशोधित अनुमानित बजेट एक अर्व २२

मानव सेवा आश्रम गोरखाको चौँथो वार्षिकोत्सव

मानव सेवा आश्रम गोरखाले चौँथो वार्षिकोत्सव मनाएको छ । बिहिवार आश्रममा आयोजित एक कार्यक्रमका बिच वार्षिकोत्सव मनाइएको आश्रमकी मुना लामाले बताईन । अहिले आश्रममा ४१ जना बालवालिका सहित ४५ जनाले

आरुघाट गाउँपालिकाद्वारा मानव सेवा आश्रम र गुरुकुललाई एक लाख सहयोग

गोरखाको आरुघाट गाउँपालिकाले मानव सेवा आश्रम गोरखालाई ५० हजार आर्थिक सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष पूर्ण दाहालले आश्रमकी मुना लामालाई एक कार्यक्रमका बिच मंगलवार चेक हस्तान्तरण गरेका हुन् ।

बुबाको सम्झनामा बालक देवकोटाद्धारा अक्षयकोष स्थापना

गोरखा क्याम्पसका सहायक क्याम्पस प्रमुख बालक देवकोटाले बारपाक सुलिकोट ८ ताकु पाल्खुको सूर्य ज्योति माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । देवकोटाले स्वर्गीय बुवा ढकप्रसाद देवकोटाको सम्झनामा