| आइतवार, कार्तिक २२, २०८३

अर्थ

मनास्लु आरोहण अनुमतिबाट सबैभन्दा बढी राजस्व संकलन

सरकारले यस वर्षको शरद ऋतुका लागि हिमाल आरोहण खुला गरेसँगै हालसम्म ६ करोड ५९ लाख ९३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। कुल ३१ वटा हिमाल आरोहण शुल्कबाट सरकारले उक्त

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो

 सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको ८५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार, तेजावी

पहिरोले पाईप बगाउँदा तनहुँमा एक सय ८० घरधुरी पानीबाट बञ्चित

गत मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण तनहुँका एक सय असी घरधुरीमा खानेपानी आपूर्ति बन्द भएको छ। व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले

गोरखाको चुमनुब्री सहित १४ पालिकालाई चिन सरकारले दियो एक्साभेटर

चीन सरकारले नेपालका सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपाहार दिएको छ । तिब्बत स्थित महावाणिज्यदूतको कार्यालयले सीमानामा रहेका पालिकालाई एक्साभेटर हस्तान्तरण गरेको हो । पूर्वाधार निर्माणमा सहयोग गर्ने

सडक नपुगेको गोरखाको चुमनुब्रीलाई चीन सरकारले एक्साभेटर दियो

चुमनुव्री गाउँपालिकालाई चीन सरकारले एक्स्काभेटर सहयोग गरेको छ । सीमा क्षेत्रमा रहेको हिमाली पालिकालाई चीन सरकारले उपलब्ध गराएको एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा ल्याइएको छ । दुर्गमको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल विस्तार

भिमसेन थापा गाउँपालिकाद्धारा कारागारका कैदीबन्दीलाई खसी सहयोग

गोरखाको भिमसेन थापा गाउँपालिकाले गोरखा कारागारका कैदीबन्दीलाई खसी सहयोग गरेको छ । कैदीबन्दीले पनि रमाईलो गरी दशैँ मनाउन पाउन् भन्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले बताए

चेम्बर अफ कमर्स गोरखाद्धारा बिजयादशमीको अवसरमा शुभकामना आदनप्रदान

चेम्बर अफ कमर्स गोरखाले बिजयादशमी एवं शुभ दिपावलीको अवसरमा शुक्रवार शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर

गोरखाको ‘चुमनुब्री स्याउ’ हेलिकोप्टरबाट ढुवानी गरेर काठमाडौँको बजारमा

गोरखाको चुमनुब्री स्याउ हेलिकोप्टरबाट ढुवानी गरेर काठमाडौँको बजारमा पु¥याइएको छ । चुमनुब्री ४ नाम्रुङमा उत्पादन भएको गोल्डेन डेलिसियस, गाला, किङ रेड डेलिसियस, रेड डेलिसियस र फुजी जातका स्याउ नक्शालको भाटभटेनी

शहिदलखन गाउँपालिकाद्वारा मानवसेवा आश्रम र गुरुकुललाई आर्थिक सहयोग

गोरखाको शहिदलखन गाउँपालिकाले मानव सेवा आश्रम गोरखा र गोरक्षनाथ वैद्धिक गुरुकुललाई आर्थिक सहयोग गरेको छ । शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश बाबु थापा

शहिदलखनद्धारा पत्रकार महासंघ गोरखाको भबन निर्माणका लागि २ लाख सहयोग

गोरखाको शहिदलखन गाउँपालिकाले नेपाल पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि दुई लाख रुपैयाँ सहयोग गरेको छ । शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशाबाबु थापा मगरले शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका