| आइतवार, कार्तिक २२, २०८३

अर्थ

बैंकको सेवा सहज बनाउन गोरखा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले बैंकिङ सेवा सहज बनाउन जिल्लाका बैंक तथा बित्तिय संस्थालाई आग्रह गरेको छ । सर्वसाधारणलाई सजिलो र छिटो हुने गरी सेवा दिन बैंकका प्रबन्धकहरु सँग प्रमुख जिल्ला

१२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार बजारमा सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन

गोरखाको हरमटारीमा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड

गोरखा सदरमुकाममा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन गएराती तोडफोड भएको छ । गोरखा नगरपालिका ६ हरमटारी चोकमा रहेको बैंकको मेसिन कसले तोडफोड ग¥यो भन्ने यकिन छैन । एटिएमबाट पैसा

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सोमबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो

तोलामै एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

 आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । आज छापावाल

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै ९२ हजार

शहीदलखन ७ मा उपभोक्ता समितिलाई तालिम

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ मा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम दिइएको छ । गाउँपालिकाको आयोजनामा चालुवर्ष संचालन हुने योजना र कार्यक्रमका उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको वडा अध्यक्ष शरण

तोलामा ५०० ले बढ्यो सुनको मूल्य

आज विहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज ५०० रुपैयाँले मूल्य बढेको हो । जसअनुसार, आज छापावाल सुनको

भारत र बंगलादेशबीच ५०० मिलियन डलर बराबरको पहिलो रक्षा सम्झौतामा हस्ताक्षर

भारत र बंगलादेशले आफ्नो हतियारमा चिनियाँ रक्षा हार्डवेयरको गुणस्तरलाई लिएर बंगलादेश सशस्त्र बलहरूमा बढ्दो असन्तुष्टिको बीचमा भारतले विस्तार गरेको ४ छण्ण् मिलियन क्रेडिट लाइन ९एलओसी० अन्तर्गत पहिलो रक्षा सम्झौतामा हस्ताक्षर

सुन-चाँदीको मूल्य बढ्यो

मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४०० र चाँदी ५ रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलाम ९१