| आइतवार, कार्तिक २२, २०८३

अर्थ

निर्वाचनमा उम्मेदवारले खर्च गर्ने प्रकृति बदलियो

गत २०७४ सालसम्मको आमनिर्वाचन र स्थानीय निर्वाचनमा कागज र प्लास्टिकजन्य सामग्रीबाट हुने प्रचारप्रसारले व्यापकता पायो । तर आयोगले कागज र प्लास्टिकजन्य सामग्रीको प्रयोगमा कडाइ गर्दै सीमा तोकेपछि निर्वाचनमा उम्मेदवारले गर्ने

गोरखामा चारजना ‘घुमन्ते व्यापारी’लाई कारबाही

गोरखा बजारभित्रभित्रै कपडा बेच्दै हिँड्ने ‘घुमन्ते व्यापारी’ कारबाहीमा परेका छन् । बिना फर्म दर्ता, बिना राजस्व आर्थिक कारोबार गर्दै कपडा बिक्री गर्नेहरुलाई वडा कार्यालयले कारबाही गरेको हो । अवैध ढंगले

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

 बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।

चीनले नेपाललाई १५ अर्ब रुपैयाँ आर्थिक सहायता दिने

नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहायतामार्फत नेपाललाई करिब १५ अर्ब रुपैयाँ सहायता गर्ने गरी नयाँ सम्झौतामा हस्ताक्षर भएको छ । आज (२९ कात्तिक) आर्थिक तथा प्राविधिक सहयोगअन्तर्गत ८० करोड

तोलामा एक हजार रुपैयाँले बढ्यो सुन मूल्य

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय

नेपाली सेनाद्वारा ताकुकोटको माईकोट माविमा घेराबार

बारपाक सुलिकोट गाउँपालिका ६ को माईकोट माध्यामिक विद्यालयमा नेपाली सेनाले घेराबार लगाईदिएको छ । जाईकाले निर्माण गरेको उक्त विद्यालयमा स्तरीय भबन भएपनि घेराबार नहुँदा विद्यालयमा समस्या रहेको प्रधानाध्यापक रमेश सुबेदीले

सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक सयले घटेर रु. ९७ हजार दुई सय कायम भएको छ ।  सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला रु.

घट्यो पेट्रोलियम पदार्थको खपत

पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थकाे खपत कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व

तनहुँको बन्दीपुर केवलकारको ९० प्रतिशत काम सम्पन्न, बैशाखदेखि संचालनमा आउने

बन्दीपुर केवलकार बैशाख देखि संचालनमा आउने भएको छ । नयाँ वर्षको सुरुवातसँगै केवलकार संचालनमा ल्याउन लागिएको हो । १ बैशाख ०८० देखि ठुलढुंगाबाट बन्दीपुरसम्म केवलकारले सेवा दिने पन्चासे केवलकार एण्ड

एक सातामा सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढ्यो

एक सातामा सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढ्दा साताभर सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको