
नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन्। चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको १०

अर्थमन्त्रालयले चिनीको भन्सार दर १५ प्रतिशतबाट ३० प्रतिशत पुर्याएपछि सरकारविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले हाललाई बढाएको भन्सार दर कार्यन्वयनमा नल्याउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतले

मालपारिको जिल्ला मनाङमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बाले ठाउँ परिवर्तन गर्न थालेको छ । पहिले प्रशस्त पाइने नाम्के, भिमताङ च्याखु गुम्छाङजस्ता लेकमा अहिले यो जडीबुटी पाइन छोडेको छ पहिला मनाङ जिल्लाभित्रका

गाडीले सुनसरीको धरानबाट पहाडका लागि पत्रिका बोक्न छाडेका छन्। सरकारले सिन्डिकेट खारेज गरेको समाचार लगातार लेखेको भन्दै यातायात व्यवसायीले धरानबाट पहाडी जिल्ला पठाइँदै आएका पत्रिका बोक्न रोक लगाएका छन्। कोसी

रकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ। किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय

अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि यही मे महिनामा ऋण सम्झौता हुने भएको छ । सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीचमा सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा

सरकारले बढुगण्डकी जलविद्युत् आयोजना टेण्डरमाफत् अघि बढाउने भएको छ। मंगलबार श्वेतपत्र जारी गर्दै उर्जा तथा सिंचाईमन्त्री वर्षमान पुनले आयोजना निर्माणका लागि टेण्डर आह्वान गर्ने बताएका हुन्। २१ जेठ २०७४ मा तत्कालीन

योजना सम्झौता गरेर काम नगर्ने तीन जना ठेकेदारको धरौटी गोरखा नगरपालिका कार्यालयले जफत गरेको छ । सिएमसी निर्माण कम्पनी, अकलामाई निर्माण कम्पनी र आरएआरई कम्पनीको धरौटी जफत गरेको गोरखा नगरपालिकाका

भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा गर्ने कलको दरमा तीन सय प्रतिशतसम्म नाफा राखेकाले भारतबाट नेपालमा गर्ने टेलिफोन शुल्क महँगो हुन गएको छ । चार बर्षअघि नेपाल भ्रमणको बेला भारतका

सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै आगामी आर्थिक वर्ष २०७५र७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ । लामो समयदेखि आयोजना कसरी निर्माण गर्ने भन्नेबारेमा अन्योल रहेको