
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ को श्रृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विश्वजंग थापाकोको अध्यक्षतामा

फुटबल खेलका लागि गोरखामा पहिलो पटक निर्माण हुन लागेको कृत्रिम घाँसे मैदानका लागि गोरखा समाज फ्रान्सले आर्थिक सहायता प्रदान गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ९ दलभञ्ज्याङको द ओसन

सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न

जिल्ला प्रशासन कार्यालय गोरखाले बिपद्मा परेकाहरुलाई राहत स्वरुप साउन यता ११ लाख २९ हजार चार सय ३० रुपैयाँ वितरण गरेको छ । बाढी, पहिरो, हावाहुरी, आगलागी जस्ता बिपद्को घटनामा परी

कोभिड १९ का बिरामी राख्नका लागि गत असार महिनामा ७५ लाख रुपैयाँ खर्च गरेर सञ्चालन गरिएको आइसोलेशनकेन्द्र हटाइएको छ । १० वटा पालिका तथा प्रदेश सरकारसंग रकम जुटाएर गत असार

गोरखा प्रहरीले दुई लाख ७१ हजार पाँच सय २० रुपैयाँ सहित जुवाडेलाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलबाट प्रहरीले गएराती उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी

प्राचीन सामग्री खोज्ने शंकास्पद टोली गाउँ चहार्न थालेपछि चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा त्रसित भएका छन् । बिगत १५ दिनदेखि शंकास्पद टोली घरघरै चाहार्न थालेपछि गाउँले त्रसित भएका वडाअध्यक्ष पासाङफुञ्जो

गोरखामा यसवर्ष धान उत्पादन ८.२८ प्रतिशतले बढेको छ । गत वर्ष ४१ हजार सात सय ६० मेट्रिक टन धान फलेकोमा यस वर्ष ४५ हजार दुई सय २० मेट्रिक टन उत्पादन
गोरखाको काशिगाउँमा किबी खेती गर्न सुरु गरिएको छ । नेपालमा नै पहिलो पटक प्रयोगका रुपमा गरिएको किबी खेती गोरखाको धार्चे गाउँपालिका वडा नं. ६ काशिगाउँमा गरिएको हो । यहाँ गाउँपालिका

गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत ३० वटा योजना बनाई बजेट बाँडफाँट गरेका छन् । मंगलबार सम्पन्न निर्देशक समितिको बैठकले बिभिन्न