| आइतवार, कार्तिक २२, २०८३

अर्थ

बूढीगण्डकी जलविद्युत आयोजनामा जारी धर्नाको समापन

बिभिन्न मागसहित एकसातादेखि आन्दोलनरत बूढीगण्डकी जलबिद्युत आयोजना प्रभावित हरुको धर्ना कार्यक्रम बुधबार समापन गरिएको छ । सिउरेनीटारस्थित आयोजनाको कार्यालयमा सप्ताहव्यापी धर्ना कार्यक्रमको बुधवार औपचारिक रुपमा सम्पन्न गरिएको बूढीगण्डकी जलबिद्युत आयोजना

ताङलिचोकमा उद्यमशिलता विकास तालिम सुरु

दरौँदी :घरेलु तथा साना उद्योग विकास कार्यालय गोरखाले उद्यमशिलता विकास तालिम सुरु गरेको छ । गण्डकी गाउँपालिका वडा न २ ताङलिचोकमा मंसिर २३ गतेदेखि १० दिने तालिम सुरु भएको हो

बारपाक सुलीकोटमा उद्यम गर्न चाहनेलाई ८० प्रतिशत व्याज मिनाहा

बारपाक सुलीकोट गाउँपालिकाले स्वरोजगार गर्न चाहने पालिकाबासीलाई कृषि ऋणमा ८० प्रतिशत व्याज अनुदान दिने भएको छ । मंगलबार सूचना जारी गर्दै पालिकाले स्वरोजगार गर्न चाहने किसानलाई गाउँपालिका अध्यक्ष गरिवी निवारण

डेढबर्षदेखि रोकिएको जडिबुटी संकलन अनुमति खुल्यो

बिगत डेढ वर्षदेखि अवरुद्ध जडिवुटी संकलनको अनुमति पुर्जी यसवर्ष खुलेको छ । सरकारद्वारा व्यवस्थापन भएको वनको जडिबुटी संकलन पुर्जी जारी गर्न गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट अनुमति

विद्युत प्राधिकरण आँबुखैरेनी उपवितरण केन्द्रका इञ्चार्ज घुससहित पक्राउ

विद्युत प्राधिकरण तनहूँ अन्तर्गत आँबुखैरेनी उपवितरण केन्द्रका इञ्चार्ज कृष्ण आले घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका छन् । मंगलबार साँझ गाडीधनीसँग पाँच हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा

मनकामना मन्दिर र केवलकार आइतबारबाट खुल्ने

कोरोना महामारीको त्रासका कारण बिगत नौ महिनादेखि बन्द रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आउँदो आइतबारबाट खुल्ने भएको छ । मनकामना क्षेत्र विकास समितिको आव्हानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले बिगत

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको

धार्चेमा क्यानोनिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, फिसिङको प्याकेज सुरु

दरौदी समाचारदाता गाउँपालिकाभित्र पर्यटनको दीगो विकास गर्ने उद्देश्यले गाउँ गाउँपालिका कार्यालयले विभिन्न पर्यटकीय इभेण्टहरु सुरु गरेको छ । शनिबार र आइतबार दुई दिवसीय कार्यक्रम गरी क्यानोनिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ

योजना छनौट मै ध्यान दिनुपर्छ

गोरखाका स्थानीय तहको चौमासिक खर्चदर सन्तोषजनक छैन । समयमै सम्पन्न गर्नुपर्ने क्रियाकलाप एकपछि अर्को गर्दै स्थानीय तहले ढिला गरिरहँदा योजना कार्यन्वयन गर्ने समय घर्किँदो छ । अहिले कोभिड १९ को

बूढीगण्डकी आयोजना कार्यालयमा दोस्रो दिन पनि धर्ना

बूढीगण्डकी आयोजना कार्यालय सिउरेनीटारमा प्रभावित बिस्थापितले बिहिवार दोस्रो दिन पनि धर्ना दिएका छन् ।मुआब्जा बितरण, पुनस्र्थापना र पुनर्बासको काम टुङ्ग्याउन माग गर्दै प्रभावित क्षेत्रका स्थानीयले बुधवारदेखि धर्ना थालेका थिए ।