| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

आँबुखैरेनी गाउँपालिकामा ५ तले बहुउद्देश्यीय भवनको शिलान्यास

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पाँच तले बहुउद्देश्यीय भवनको निर्माण गर्ने भएको छ । बुधवार एक कार्यक्रमका बीच आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले १३ करोड ७४ लाखमा बन्न लागेको भबनमा सिलान्यास

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय

अदालतको निर्णय बिरुद्ध गोरखामा युवा संघको प्रदर्शन

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको बिरोधमा गोरखामा युवा संघले बिरोध प्रदर्शन गरेका छन् । नेकपा एमालेको पार्टी कार्यालयबाट निस्किएको बिरोध ¥याली सदरमुकामको हरमटारी चोकमा आएर कोण सभामा परिणत भएको थियो

मनास्लुमा स्याउ फल्न थाल्यो, यो वर्ष एउटा बोटमा पाँच किलो

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा स्याउ फल्न थालेको छ । चार हजार भन्दा धेरै बिरुवा रोपिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ नाम्रुङमा यस वर्ष २० हजार किलो स्याउ उत्पादन हुने फार्मका

स्वमूल्याङ्कनमा बारपाक प्रथम, अजीरकोट दाेस्राे

स्थानीय तह स्वमूल्याङ्कनमा गोरखाका ११ वटा स्थानीय तहमध्ये बारपाक सुलिकोट गाउँपालिकाले सबैभन्दा उत्कृष्ठ स्थान लिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार संस्थागत क्षमताको स्वमूल्याङ्कनमा

बारपाक सुलीकोटका तीन कर्मचारी र एक ठेकेदारविरुद्ध अख्तियारद्वारा मुद्धा दायर

बारपाक सुलीकोट गाउँपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख

युनियन लाइफको आईपीओमा दोस्रो दिनसम्म करिब ३ गुणा बढी आवेदन

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म करिब तीन गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रवन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार दोश्रो दिन नै २.९४ गुणाले बढी

युनियन लाइफको आइपीओ बिक्री खुला

युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि बिहीबार (आज) देखि प्राथमिक शेयर (आइपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। निष्कासन

उत्तरी गोरखा जाने बाटो झन झन जटिल बन्दै, खाद्यान्न हाहाकारको त्रास

बूढीगण्डकी कटान र डुबानले उत्तरी गोरखा जाने बाटो अबरुद्ध भएपछि सरकारले हेलिकोप्टरबाट तार जाली ढुवानी गरी बाटो मर्मत गर्ने प्रयास गरे पनि फेरि सो नदीले अन्य ठाउँमा क्षति गरेको छ

गोनपा १मा टपरी बनाउने मेसिन हस्तान्तरण

गोरखा नगरपालिका वडा नम्बर १ मा अकलादेवी महिला समुहलाई टपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ । उप प्रमुख सबल महिला नेतृत्व बिकास कार्यक्रम अन्र्तगत गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले बुधवार