| मङ्लबार, कार्तिक २४, २०८३

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्