
नयाँ सरकार गठनसंगै एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनसेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१

गोरखाको अजिरकोट गाउँपालिका–१ साउनेपानीकी आशमाया गुरुङको घर पहिरोले भत्कायो । भूकम्पपछि बलियो गरी बनाएको घर पहिरोले लगेपछि उनी नौ महिनासम्म अस्थायी टहरामा बसिन् । २०७७ असोजमा उनको घर पहिरोले लगेको

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो । विसं २०४९ जेठ २ गते ट्रयाक खोलिएको

करदाता सेवा कार्यालय गोरखाले आर्थिक वर्ष २०७७÷७८ मा ३६ करोड छ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । २०७७ असोज २३ गते कार्यालय स्थापना भएको गोरखामा नौ महिनाको

अमेरिका बस्ने रामलक्ष्मी गुरुङले गोरखा स्थित मानव सेवा आश्रमलाई ४५ हजार रुपैयाँ बरावरको खाद्यान्न सहयोग गरेकी छिन् । आफ्ना बुबा स्वर्गिय कर्णबहादुर गुरुङको सम्झनामा उनले चामल, आलु, तेल लगायतका खाद्यान्न

स्थानीय सरकारको पाँच आर्थिक बर्षमध्य चार आर्थिक बर्ष सकिएको छ । चारबर्र्षे अभ्यासमा पालिका सरकारले एकै खालको समस्या झेल्नु परेको छ ।तीन तहको सरकार बीच समन्वय र सहकार्यको अभाव र

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ६.९ अंकले बढेको छ । बुधबार स्थिरजस्तै रहेको बजारमा बिहीबार भने कारोबार रकममा पनि निकै सुधार देखिएको छ । बिहिबार २२३ कम्पनीका

हिमपहिरोबाट आएको बूढीगण्डकीको बाढीले बगाएको जगत बगरको एकसय मिटर बाटो बनेको छ । प्रदेश सरकार, विपत व्यवस्थापन समिति, जलस्रोत तथा सिँचाइ विकास डिभिजन र स्थानीयबासीको सक्रियतामा ४० मिटर ग्याभिनमार्ग निर्माण

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक/एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ । निगम घाटामा हुँदाहुँदै पनि पाँच

गोरखाको आरुघाट गाउँपालिकाको बजेट ५८ करोड ५९ लाख १८ हजार रहेको छ । नवौँ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले आर्थिक वर्ष २०७८/७९ को अनुमानीत बजेट प्रस्तुत गरेकी हुन् ।गाउँपालिकाले