| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

चिनियाँ सरकारबाट प्रतिवद्धताअनुसारको बजेट रोकिँदा भक्तपुरमा अस्पताल बनाउन सकिएन : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा अहिलेसम्म वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ ।  आज मङ्गलवार चाँगुनारायण नगरपालिका १ मा रहेकाे वीर अस्पतालको विस्तारित परियोजना जग्गा

अब गोरखामै बन्ने भो, गोर्खाली ढाकाटोपी

अब ढाका टोपी गोरखामै बन्ने भएको छ । गोर्खाली ढाका टोपी बनाउन महिला उद्यमी संघ नेपाल गोरखाले १० जना महिलाहरुलाई तालिम दिन सुरु गरेको छ । सहभागीले एक महिनासम्म सिप

घ्याम्पेशालको दुल्लभ सिकाई केन्द्रलाई कांग्रेस नेता खत्रीद्वारा १० लाख सहयोग

गोरखाको भिमसेन थापा गाउँपालिका १ घ्याम्पेशालमा दुल्लभ सामुदायिक सेवा केन्द्र निर्माणका लागि नेपाली कांग्रेसका नेता, समाजसेवी एवं पर्यटन ब्यवशायी प्रेम खत्रीले १० लाख रुपैयाँ सहयोग गरेका छन् । सिकाई केन्द्रलाई

सुनको मूल्य फेरि एक लाखमाथि पुग्यो

सुनको मूल्य फेरि एक लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँले वृद्धि हुँदै पुनः एक लाख ३०० रुपैयाँ पुगेको

शहीदलखनको बक्रेश्वरथान डाँडामा तीन तले भ्यूटावर

शहीदलखन गाउँपालिका वडा नम्बर १ र २ को संगमस्थल बक्रेश्वरथान डाँडामा तीनतले भ्यूटावर निर्माण भएको छ । उक्त भ्यूटावरको प्रदेश सांसद लेखबहादुर थापाले उद्घाटन गरेका हुन् । उक्त टावर करिब

महँगाे भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

 निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेण्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका

चीनमा काम गर्ने नेपालीभन्दा नेपाल आउने चिनियाँ कामदारको संख्या साढे चार गुनाभन्दा बढी

पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ । श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुनाभन्दा बढी चिनियाँहरु

६०० रुपैयाँले घट्यो सुनको मूल्य

साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुनको प्रति तोला मूल्य ९९

जनमुखी सहकारी संस्थाको साधारण सभा सम्पन्न

गोरखा नगरपालिका वडा नं ७ नयाँबजारस्थित जनमुखी उपभोक्ता सहकारी सँस्थाको(सहकारी पसल)को आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष कपिलबाबु अर्यालको अध्यक्षतामा र वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख

गोरखामा पृथ्वीनारायण शाहको मुर्ति बनाउने तालिम सुरु

महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना र गोरखा नगरपालिकाको सहयोगमा गोरखा सदरमुकाममा पृथ्वीनारायण शाहको मुर्ति बनाउने एक महिने तालिम सुरु भएको छ । तालिममा १० जना महिलाको सहभागीता रहेको छ