
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार पाँच सयले घटेर एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख

रुस–युक्रेन युद्धका कारण नेपाली बजारमा खानेतेलको मूल्य प्रतिलिटर ५० रुपियाँसम्म बढेको छ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य ५० रुपियाँ बढेको हो । नेपाल

शिव उप्रेती : गोरखाबाट कुखुरा ओसार्ने सप्लायर्सले दिनहूँ किसानलाई ठग्ने गरेको पाइएको छ । कुखुरा जोख्ने डिजिटल तराजुमा रिमोर्ट कन्ट्रोलद्वारा तौल घटाएर दैनिक लाखौँ रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ परेपछि

गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन उद्घाटन गरिएको छ । प्रिफ्यावबाट निर्मित भवनको गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । नवनिर्मित भवनबाट यसअघि नै काम काज
पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा छलफल

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै तोलाको एक लाख ३ हजारमा

नेपाल राष्ट्र बैङ्कले सुनौलो रङमा टकमरी गरिएको एक रुपियाँ दरको सिक्का मङ्गलबारदेखि चलचल्तीमा ल्याउने भएको छ । सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैङ्कले जनाएको छ

भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको आठ महिना पुग्यो, अझै चोर पत्ता लागेको छैन । प्रहरीको सुस्त

गोरखा नगरपालिका ८ मा रहेको गोरखकाली हस्तकला उद्योगमा एक महिने ढाका बुन्ने एड्भान्स तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र उद्योगमा संचालनमा १० जना महिलालाई तालिम सुरु

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको आर्थिक डिजिटल पत्रिका ब्लुमबर्गले जनाएको छ । जुन सन् २००८