
कोरोनाका कारण मंगलवार दुई जनाको ज्यान गएको छ । शहीदलखन गाउँपालिका ६ घैरुङमा रहेको प्राईम बैंक शाखाका म्यानेजर र सिरानचोक गाउँपालिका घर भई शहीदलखन गाउँपालिकाको शहीद स्मृती माविमा अध्यापन गराउने

ऋषि कट्टेल : काठमाडौँ, पोखरा र गोरखा जाने आँबुखैरेनीको त्यो बाटोमा आइपुगेपछि म गाडीबाट झरेँ । निक्कै जोशका साथ उहाँले ‘ल कमरेड अब जेठको २९ गते दमौलीमा भेटौँला’ भन्नुभयोे ।
गोरखा अस्पतालमा कोरोनाका कारण थप १ जनाको मृत्यू भएको छ । गोरखा नगरपालिका ८ चाइनिजधाराका ४८ बर्षीय एक पुरुषको गएराती साँढे ११ बजे मृत्यू भएको गोरखा अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ४ का बाबुराम लामिछानेको उपचारको क्रममा आज मृत्यू भएको छ । बैशाख २८ गते घर नजिकै स्वास्थ्य संस्थामा कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट

नेपालमा बिहीबार ८ हजार ९ सय ६०जना कोरोना संक्रमित थपिएका छन् । कूल २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

गोरखा नगरपालिका वडा नम्बर १२ का एक युबकको कोरोनाका कारण ज्यान गएको छ । दशकिलोका ३२ वर्षिय कुमार तामाङको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बुधवार बिहान मृत्यू भएको हो

मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ कबिखोला भन्ने ठाउँमा एक मजदुर मृत भेटिएका छन् । सल्यान जिल्लाको उमाख गाउँपालिका वडा नम्बर ३ का ४० वर्षिय गोरखा परियार शुक्रवार दिउँसो मृत

गोरखा–आँबुखैरेनी राजमार्ग अन्तर्गत गोरखा नगरपालिका १२ को एघारकिलोमा ना १ क ८९०४ नम्बरको टिपरले सडकबाट उछिट्याएको ढुङ्गाले लागेर दुई जना महिला घाईते भएका छन् । गोरखा नगरपालिका ११ की ४५