| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

आँबुखैरेनीबाट सात जना जुवाडे पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ बाट सात जना जुवाडे पक्राउ परेका छन् । मानबहादुर श्रेष्ठको घरमा तास खेलिरहेका सात जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएका प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक बिकास

भारतको दिल्लीमा एकै दिनमा २४ हजार सङ्क्रमित, ३७५ को मृत्यु

भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्लीमा एक दिनमा २४ हजार १०३ जना कोरोना भाइरसबाट

चितवनमा कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु

कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला भएको अस्पतालले जनाएको छ । निमोनियको समस्याका कारण वैशाख ७ गते

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा एक २८ वर्षीय युवकसहित थप तीन जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक जना २८ वर्षीय युवकसहित अन्य दुई

चोरीको आरोपमा सिरानचोकका एक युवा पक्राउ

नगद र सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका ५ का मार्गदर्शनटोलका अमृतबहादुर घर्तीको घरबाट नगद र गहना चोरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका

रुकुम पश्चिमका एक युवाको गोरखामा मृत्यू

गोरखामा पश्चिम रुकुमका एक युवाको करेण्ट लागेर मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं. ६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ बर्षीय थलबहादुर बिकको मृत्यू भएको प्रहरीले जनाएको छ

चार दिनपछि भेटियो सेती नदीमा बेपत्ता भएका युवकको शव

सेती नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। गत शनिबार सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव मंगलबार फेला परेको जिल्ला

तनहुँमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको

गोरखा नगरपालिकाभित्र संक्रमितको संख्या सात पुग्यो

गोरखा नगरपालिकाभित्र तीनदिनभित्र सातजना कोरोनाबाट संक्रमित भएका छन् । सेण्टजोसेफ स्कूलका दुईजना कर्मचारी, उनीहरुको परिबारका सदस्य दुईजनामा, गोरखा नगरपालिका ६ पाटेचौरका एक युवामा, गोरखा नगरपालिका ११ तेह्रकिलो बजारका एकजनामा कोरोना

कोरोना संक्रमण झन् भयावह: एकैदिन ३ सय २२ संक्रमित फेला, थप दुईको मृत्यु

बाँकेमा कोरोना संक्रमण झन् भयावह बन्दै गएको छ। दिनहुँ संक्रमितको संख्या अत्यधिक रुपले बढिरहेको छ। वितेको २४ घण्टाभित्र नेपालगन्जका विभिन्न प्रयोगशालाबाट ३ सय २२ जना संक्रमित फेला परेका हुन्। कुल