
गोरखाको कटुञ्जेमा खोलाले बगाउँदा बर्दियाका एक पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका २ साबिक मान्बुको कटुञ्जे जाने क्रममा स्थानीय ठोट्नेरी खोलाको बाढिले बगाउँदा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरी बेपत्ता

शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले बताएको छ ।

श्रीमतीलाई मस्र्याङ्दी नदीमा फ्याँकेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका ४४ वर्षिय रामबहादुर कामीले बिहिवार राती श्रीमती अन्दाजी ३६ वर्षकी सम्झना रेग्मीको मृत्यू भएको

गोरखाको एक पालिकामा स्वास्थ्यकर्मीका आफन्त र घरबेटीको हैसियतले कोभिड १९ को खोप लगाएका छन् । पालुङटार नगरपालिका वडा नं. १ खोप्लाङ स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीका परिबार र डेरा गरेर

केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित

पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना
बूढीगण्डकी नदीले बगाउँदा तीन जना युवा बेपत्ता भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सोही स्थानको तीन जनालाई मंगलबार दिउँसो करिब ३ बजेतिर नदिमा नुहाउने
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जबकि कोरोना महामारीको पहिलो लहर शुरू भएदेखि महामारीको दोस्रो लहर शुरू भएपछिको

पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण

गोरखाको पालुटङटार नगरपालिका ९ बिर्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । ग १ त ४२७८ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खस्दा ट्याक्टरमा सवार धादीङको दार्खा