| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

चितवनमा सवारी दुर्घटनाको सङ्ख्या दोब्बर वृद्धि

जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार गत आवमा

धुवाकोट मुलाबारीकी किशोरीको पोखरीमा डुबेर मृत्यू

पालुङ्टार नगरपालिका वडा नं. ८ (साबिक धुवाँकोट गाविस) मुलाबारीकी १३ बर्षकी ऋचा नेपालीको पोखरीमा डुबेर मृत्यू भएको छ । मंगलबार दिउसो साँढे दुई बजे आफ्नो रोपाई गरेर फर्कने क्रममा स्थानीय

दुईदिनअघि हराएकी महिलाको शव भेटियो

बिगत दुई दिनदेखि हराइ रहेकी एक महिलाको शव मंगलबार भेटिएको छ । पालुङ्टार नगरपालिका वडा नं. २ (साबिक खोप्लाङ गाविस) तिलाहारकी ४८ बर्षीया सुकमाया मग्राती मंगलबार पौने तीन बजे दरौँदी

बोक्सी आरोपमा लास काट्ने काशिगाउँका युवालाई छ महिना कैद, पाँच हजार जरिबाना

बोक्सी लागेर मारेको भन्दै लाश काट्ने युवालाई अदालतले छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकेको छ । धार्चे ६ काशिगाउँका मृतक भीमबहादुर गुरुङको लाश काट्ने स्थानीय २८ बर्षीय

कोरोनाबाट ३२ जनाको मृत्यू

दरौँदी : बितेको २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृताअवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा छन् । कसरा नजिकै राप्ती नदी किनारमा आइतबार दुई महिनाको गैँडा बच्चा मृतावस्थामा

मोबाइल र चप्पल छोडेर एक पुरुष सम्पर्कविहिन

बूढीगण्डी किनारमा मोबाइल र चप्पल छोडेर गोरखाको एक पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका वडा नम्बर ३ सोतीबजारका ४५ वर्षका भूबहादुर थापा शनिवार दिउँसोदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ

मुस्ताङमा ट्रक दुर्घटना दुई जनाको मृत्यु, पाँच घाइते

 हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ५ ठिनीबाट ढुम्बातर्फ जांदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।सदरमुकाम जोमसोमबाट

चितवनमा खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा एक जनाको ज्यान गयो

खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चितवनमा एक जनाको ज्यान गएको छ ।भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा आज विहान ८ बजे ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिएको

चुमनुब्री ३ घट्टेखोलामा काठेपुलबाट खस्दा एक युबक बेपत्ता

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ घट्टेखोला स्थित ठाडोखोलामा रहेको काठेपुलबाट खस्दा एक पुरुष बेपत्ता भएका छन् ।शुक्रबार साँझ ठाडोखोला माथिको पुल तर्ने क्रममा सोही ठाउँका ३० वर्षीय विजय गुरुङ