
नेपालमा डेंगु सङ्क्रमणबाट ४८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीका अनुसार नेपालमा ४८ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो । इडिसीडीका कीटजन्य रोग शाखाका प्रमुख

साम्प्रदायिक हिंसाको नयाँ लहरले पाकिस्तानलाई भित्रबाट ध्वस्त गरिरहेको विश्लेषणपाकिस्तानमा सुन्नी मुस्लिम बहुल देशमा हिन्दू, सिख, ईसाई र शिया मुस्लिम जस्ता अल्पसंख्यकहरू विरुद्ध सांप्रदायिक हिंसाको इतिहास रहेको छ। तर अहिले देशमा

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ लार्केपासमा गएका गाईड मृत भेटिएका छन् । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङलामु गाउँपालिका १ का ३८ वर्षिय पुछोतर शेर्पा असोज २२ गतेदेखि बेपत्ता भएका हुन् ।

चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोको बीचमा एक घाइते चारदिनदेखि फँसिरहेका छन् । सुर्खेत घर भएका ३४ बर्षका दीपक जिसी पहिरोका बीचमा गत बिहिबारबाट फँसिरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी

गोरखाको आरुघाट गाउँपालिका १ छोटेखोला र बूढीगण्डकीको दोभानमा माछा मार्ने क्रममा चिप्लिएर एक पूरुष बेपत्ता भएको छन् । ४० वर्षिय आईतसिंह गुरुङ बेपत्ता भएका हुन् । बेपत्ता गुरुङको खोजी भईरहेको

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लुमा हिमपहिरोमा परी बेपत्ता एक पुरुषको शव सोमवार दिउँसो भेटिएको छ । दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा गएको हिमपहिरो बेपत्ता ब्यक्ति ताप्लेजुङका दावा शेर्पा रहेको खुलेको छ । आइतबार दिउसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा गएको हिमपहिरो बेपत्ता एक जना शेर्पाको आज बिहानैदेखि खोजी भईरहेको छ । दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीका

सर्वसाधारणसित भएका अनुमतिपत्र प्राप्त हातहतियार(बन्दूक) यथासीघ्र जिल्ला प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले
गोरखाको मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी प्रसिद्ध अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत अबस्थामा फेला परेकीे छन् । गत सोमबारदेखि हराइरहेकी उनलाई बुधबार बिहान मृत अबस्थामा भेटिएको सांग्रिला