| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

गोरखामा बैदेशिक रोजगार ठगीको आरोपमा एक पक्राउ, तीनजना बिरुद्ध पक्राउ पुर्जी जारी

विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका तीनजना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहिद लखन गाउँपालिका वडा नम्वर ८ का रामबहादुर अम्गाई, लक्ष्मण अम्गाई र दिनेश अम्गाई

पाकिस्तानमा क्रिस्चियन युवालाई ईशनिंदा सामग्री सेयर गरेको आरोपमा मृत्युदण्डको सजाय

पाकिस्तानमा क्रिस्चियन युवालाई ईशनिंदा सामग्री सेयर गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको पाकिस्तानको एक अदालतले शुक्रबार एक क्रिस्चियन युवकलाई मृत्युदण्ड र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । लाहोरबाट करिब

सतिपिपलबाट ५४ किलोको क्वार्र्ज क्रिष्टल बरामद

प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट ५४ किलोको क्वार्ज क्रिष्टल बरामद गरेको छ । गरगहना बनाउन प्रयोग हुने महँगो धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि बरामद गरिएको जिल्ला

चीनमा ग्यास विस्फोट, ३१ जनाको मृत्यु

चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति ठूलो ग्यास विष्फोट भएको छ। उक्त विस्फोटमा अहिलेसम्म ३१ जनाको मृत्यु भएको बताइएको छ । समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा

मनकामना जीप दुर्घटना अपडेटः : घाइतेको नाम खुल्यो, मृतकको सनाखत हुन बाँकी

गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान दुईबजे भएको दुर्घटनामा परी घाइते हुनेहरुको पहिचान खुलेको छ । दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको प्रदेश

अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ

अविरल बर्षाले बारपाक–लाप्राक सडकखण्डमा पाँच ठाउँमा पहिरो, आवतजावत ठप्प

आइतबार रातीको अविरल बर्षाले बारपाक र लाप्राक बीचको सडकखण्ड अबरुद्ध भएको छ । कतै सडक भासिएको, कतै माथिबाट पहिरो आएर सडकमा थुप्रिएको धार्चे गाउँपालिकाका पूर्व अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए

सौरपानी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारियो

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी क्षेत्रमा केही महिनादेखि बढेको चोरीडकैतीका घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संवेदनशील ठाउँहरुको पहिचान गरी जिल्ला प्रहरी कार्यालयले थप सुरक्षा टोली परिचालन गरेको

सौरपानीका बासिन्दा चोरडाँकाको डरले बसाइँसराई गर्न थाले

बारपाक सुलीकोट ४ जामुनेका नन्दकुमारी देवकोटा गाउँमा असुरक्षित ठानी थातथलो छाडेर काठमाडौँ बसाई सरे । गत फागुन महिनामा राती साँढे नौ बजे सुतिरहेका बेला डाँकाहरुको आक्रमणमा परेका उनको परिबार गाउँमा

नागरिकता विधेयक पास गरेको, नेपालको भूमि सहितको नक्सा भारतीय संसदमा राखेको विरोधमा मशाल जुलुस

भारतले नेपालको भूमिसहितको नक्सा जारी गर्दा पनि सरकार मुकदर्शक भएर बसेको भन्दै नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले मशाल जुलुस प्रदर्शन गरेका छन् । अखण्ड भारतको नक्सा भारतीय संसदमा