
२७ बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ८ मुलाबारीका ४८ बर्षिय राम बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ

नेपाली कांग्रेस गोरखाले दीर्घमान गुरुङ(नारायण)लाई पार्टीको सदस्य पदबाट निलम्बन गरेको छ । जिल्ला कार्यसमितिले बिहिबार प्रेस विज्ञप्ति जारी गरी गुरुङ फौजदारी अभियोगमा थुनामा रहेकाले उनलाई सदस्य पदबाट निलम्बन गरिएको जनाइएको

गोरखाको शहिदलखन गाउँपालिका वडा नंम्बर ७ थापागाउँको ४० वर्षका राममणि थापाको करेन्ट लागेर मृत्यु भएको छ । शहिद लखन ८ बाह्रबिसेकी शान्ता तिवारीको कुखुराको फर्ममा विद्यतीय तार सर्ट भएर करेन्ट

गोरखाको शहिदलखन गाउँपालिका वडा नंम्बर ८ थापागाउँको ४० वर्षका राममणि थापाको करेन्ट लागेर मृत्यु भएको छ । शहिद लखन ८ बाह्रबिसेकी शान्ता तिवारीको कुखुराको फर्ममा विद्यतीय तार सर्ट भएर करेन्ट

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा १ ख २२३६* नम्बरको बस र

गोरखामा सबैभन्दा धेरै आत्माहत्या सम्बन्धी मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा गत आर्थिक बर्ष २०७९÷८० मा दर्ता भएकामध्ये सबैभन्दा धेरै आत्महत्या सम्बन्धी मुद्दा रहेका छन् । शुक्रवार

अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका(९ नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुल
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हो । सोलुखुम्बुको सुर्केबाट ९ एन

दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन्। मृत्यु हुनेमा एक शिक्षक, दुई

हास्य कलाकारद्वय राजु मास्टर र बल्छी धुर्बेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदावी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले