
बुधबार बिहान सोलुखुम्बुमा श्रीएयरको हेलिकप्टर दुर्घट्ना भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणको क्रममा श्री एयरको नाइन एन ए एच टी कल साइन भएको हेलिकप्टर दुर्घट्ना

बाघ, चितुवाजस्ता जंगली जनावार देख्दा नडराउने कमै हाेलान्। हिंस्रक यस्ता जंगली जनावरले मान्छेलाई आक्रमण गरेका खबर बेलबखत आइरहन्छन्। तर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एउटा अनौठो घटना भएको छ। त्यहाँ मान्छेले चितुवा

सुन तस्करी काण्डमा मुछिएका अभियुक्तहरुको पक्षमा ४२ जना वकिलले बहस गर्ने भएका छन्। मोरङ जिल्ला अदालतमा विहीबार (२७ बैशाख) देखि बादी–प्रतिबादीको पक्ष बिपक्षमा बहस सुरु हुने भएको छ। अघिल्लो बुधवार

मजदुरीका लागि गोरखा आएका सुर्खेतका दुई मजदुर कुटिएका छन्। भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम भइरहेका गोरखा नगरपालिका–३ नारेश्वर दम्सुरीमा पुनर्निर्माणको काममा मजदुरीका लागि आएका सुर्खेत चिङ्गाड गाउँपालिका–३ का सन्तबहादुर घर्ती

बैशाख २६, गोरखा ः बूढी गण्डकी नदिमा बा ४ ख ९५०६ नम्बरको ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । राती करिब १ बजे जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बेनिघाटको

छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्मप्रचार’ को केन्द्र बनाउँदै आएका छन्।

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारी सनम शाक्यको हत्या अभियोगमा पक्राउ परेका २९ जनाको बयान मंगलबार सकिएको मोरङ प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

दरौँदी ः सोमबार साँझ हावाहुरी सहित आएको चट्याङले लाग्दा एक जना किशोर गम्भिर घाइते भएका छन् । चट्याङ लागेर सिरान्चोक गाउँपालिका वडा नम्बर ८ बाइडाँडाका १७ वर्षका निश्चल गुरुङ घाइते

२४ वैशाख, काठमाडौं । साउदी अरेबियाको जेलमा रहेका गोरखाको भीमसेन थापा गाउँपालिका ७ का कुमार रानालाई जेलमुक्त गराउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

गत बिहीबार बेलुकी आठ बजे भीमसेन थापा गाउँपालिका–६ अश्राङ, छापगाउँकी नौलीमाया (नाम परिवर्तित) लाई पति गमबहादुर (नाम परिवर्तित) ले एक्कासी निहुँ भिकेर हातपात गर्न थाले । केहीबेर घरझगडा भयो ।