| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

मृत्यु
साउदी अरबमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारलाई उद्धृत गर्दै सूचना तथा परामर्श केन्द्र,

भूकम्प पीडितको पैसाले कर्मचारीलाई घर
निजामती कर्मचारी, उमेर ढाँट्दै जागिर खाँदै

उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा बढीसम्म जागिर खाइरहेको पाइएको छ। अनिवार्य अवकाशको मिति ढाँटेर चार पाँच वर्षसम्म पनि जागिर खाइरहेका तीन दर्जनभन्दा बढी कर्मचारी कारवाहीमा परेका छन्।

मृत्यु
बिद्यालयमा फेल भएपछि बालिकाले गरिन् आत्महत्या

दाङमा एक १४ वर्षीया बालिकाले परीक्षामा फेल भएपछि आत्महत्या गरेकी छन्। राप्ती गाउँपालिका वडा नं. २ बराहाखुटीको आदर्श नमुना मावि लालमटियामा कक्षा ८ मा अध्यनरत १४ वर्षीया शकुन्तला केसीले आत्महत्या

छिम्केश्वरी र सञ्जिवनी पानी गोरखामा निषेध
जारको पानीमा दिसाको जीवाणु

राजधानीवासीले उपभोग गर्ने खानेपानीका सबै स्रोत दूषित भेटिएका छन्। धारा र इनारको मात्र होइन, ट्यांकर, जार र बोतलको पानीमा पनि दिसामा पाइने जीवाणु भेटिएका छन्। सर्वसाधरणले पिउने जारको पानी सबैभन्दा

मृत्यु
गोरखामा ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

गोरखा– गोरखा नगरपालिका वडा नम्बर १० छेवेटार ट्रकको ठक्करबाट बुधबार राति एक युवकको मृत्यु भएको छ। ना ५ ख १४७२ नम्बरको बाह्र चक्के ट्रकले पैदल हिँड्दै गरेका सोही ठाउँमा २८

मृत्यु
भिरबाट लडेर लालबहादुरको मृत्यु

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आज दिउँसो भिरबाट लडेर सोही नगरपालिका–३ का लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । घोडामा जडिबुटी बोकाएर आउँदै गरेका उनी भिरबाट लडेर मृत्यु भएको प्रहरीको

३३ किलो सुन लुटेपछि गोरे नै अपहरणमा परे
सुनकाण्डका नाइके ‘गोरे’ले जग्गा किन्न बैना दिएको खुलासा

बहुचर्चित सुन प्रकरण र सनम हत्या काण्डका मुख्य अभियुक्त भनिएका गोरे उर्फ चुडामणि उप्रेतीले मोरङको मिक्लाजुङमा २६ कट्ठा जग्गाका लागि २१ लाख रुपैयाँ बैना दिएको रहस्य खुलेको छ । मिक्लाजुङ

सुन
सुन काण्डका अधिकांश अभियुक्तले बयान फेरे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन्। मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना

प्रहरी नियन्त्रणबाटै फरार
१३ वर्षपछि हत्यारा समातिए

काठमाडौंको नयाँपाटीमा १३ वर्षअघि भएको हत्याकाण्डका अभियुक्त बुधबार पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले इलामका अदिप कुमार राईलाई पक्राउ गरेको हो। २०६२ साल माघ १३ गते राईसहितका व्यक्तिहरुले महेश

विदेशी भूमिमा मर्ने नेपालीको संख्या बढ्दो
विदेशी भूमिमा मर्ने नेपालीको संख्या बढ्दो

बिदेशमा मजदुरी गएका नेपालीहरुको मृत्युदर दिन प्रतिदिन बढ्दै जाने गरेको छ । वैदेशिक रोजगार प्रवद्र्वन बोर्डको तथ्याँकअनुसार आर्थिक वर्ष २०७२÷७३ मा महिला २४ र पुरुष ७८७ गरी जम्मा ८११ जनाको