
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द कर्माचार्य सहितका पदाधिकारी पक्राउ परेका छन्। कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, वसन्त भण्डारी, धर्म धिमाल, किरण खड्कालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई शनिबार बेलुका बानेश्वरबाट पक्राउ गरिएकाे

गोरखा ः पालुङ्टार नगरपालिकाको कार्यालयमा शुक्रबार ठेक्का फर्म दर्ता गर्न गएका दुई व्यबसायीलाई निर्माण व्यवसायी संघका अध्यक्ष र महासचिवकै रोहबरमा गुण्डाहरुले चारघण्टासम्म बन्धक बनाएर कुटपिट गरेको पिडित ब्यबसायीहरुले बताएका छन्

गोरखा ः सिण्डिकेट लाद्न शुक्रबार दिनभर यातायात सेवा ठप्प पारेका यातायात व्यबसायी समिति गोरखाका वरिष्ठ उपाध्यक्ष देवराज श्रेष्ठ र पृथ्वीराजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख राजन ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको

बैशाख २१, गोरखा ः मनासलु पदमार्गमा भीरबाट लडेर एक स्पेनी नागरिकको मृत्यु भएको छ । मनासलु पदमार्गको धार्चे गाउँपालिका ३ स्थित उहियाको तातोपानी खण्डमा शुक्रबार भीरबाट लडेर ६२ वर्षीय सान्चे

दरौँदी ः सिण्डिकेट पक्षधर यातायात व्यवसायीले आफ्नो गाडीहरु थन्क्याएर राखेपछि सरकारले धमाधम ब्यवसायीहरुलाई पक्राउ गरेको छ । शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, पश्चिम नेपाल बस ब्यवसायी संघका

साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन्। मोरङ प्रहरीको पत्रका आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय

दरौँदी ः बाटो साँघुरो र हिलाम्मे भएको भन्दै १२ किलो छेपेटार सडक खण्ड स्थानीयले अबरोध गरेका छन् । ‘यहाँ दुर्घटना बढ्न थाल्यो’ स्थानीय अमृत लामिछानेले भने ‘बाटो साँघुरो छ ।

दरौँदी ः श्रम गरेर परिबार पाल्न साउदी अरब गएका गोरखाका कुमार राना आठ महिनादेखि जेलमा सडेपछि जेलमुक्त गराइदिन उनको परिबारले हारगुहार गरेका छन् । साउदी अदालतले जरिबाना गरेको ८० लाख

काठमाडौं : धादिङको थाक्रे गाउँपालिका महादेवबेसी–२ पृथ्वी राजमार्गमा नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ। मलेखुबाट काठमाडौं आउँदै गरेको ना ६ ख २७८१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई

काठमाडौँ : ३३ केजी सुन र यसैसँग जोडिएको सनम शाक्यको हत्या प्रकरणमा बयानको लागि खोजी गरिएका एसएसपी श्याम खत्री फरार भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले खोजीका लागि सर्कुलर जारी गरेको