| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

budi-gandaki-hydro
बुढी गण्डकीको मुआब्जा बुझेपछि बालुवा तस्करी

दरौँदी ः बूढीगण्डकी जलविद्युत् आयोजनाले चर्केको जग्गामा अवैध बालुवाखानी सञ्चालन गरिएको पाएपछि स्थानीय प्रशासनले बन्द गर्न आदेश दिएको छ । स्थानीय प्रशासनले बुधबार गरेको अनुगमनमा बूढीगण्डकी किनारका अवैध बालुवाखानी र

सुन
३३ किलो सुन गायब प्रकरण : गोरेसँग प्रहरी उच्च अधिकारीको यस्तो ‘कनेक्सन’

काठमाडौं : प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा

भूकम्प पीडितको पैसाले कर्मचारीलाई घर
बलात्कार लुकाउन एक लाख

काभ्रे : श्रीमान् विदेश गएको मौका पारेर युवतीलाई बलात्कार गर्ने एक पुरुषले घटना लुकाउन एक लाख रुपैयाँ दिएको खुलेको छ। बलात्कार गर्ने पुरुषलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

दुर्घटना
त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

दरौंदी : बैशाख १४, धादिङको मलेखुस्थित त्रिशूली नदीमा  शुक्रबार बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत

रुँदै-रुँदै पुलिसमा पुगेका पतिले भने: मलाई पत्नीले नोकर बनाइ, न्याय दिनुस

 नेपाल जस्तो पितृसत्तात्मक समाजमा महिला हिंसाका घटना सामान्य मानिन्छन् । दिनहुँ कुनै कुनै महिलाले पुरुषबाट तथा महिलाबाटै पनि हिंसाको सामना गर्नुपरिरहेको छ। यहाँ चर्चा गर्न लागिएको भने यसको ठ्याक्कै विपरित

गुण्डागर्दीमा रमाएका दीपक मनाङे कारागारमा ‘लाइफ कोच’
यसरी जाेगियाे गुण्डा नाइके मनाङेको सम्पत्ति

काठमाडौं– प्रहरीको खोजीमा सूचीमा परेपछि तीन महिनादेखि कहिले भारत कहिले नेपाल गर्दै आएका दीपक मनाङे अन्ततः काठमाडौंको स्वयम्भु आसपासमा फेला परेका छन् । प्रदेश सभामा विजयी भए पनि सपथ लिनुअगाडि नै ‘कैदी

मनकामना
मनकामनाका ब्यापारीलाई ‘तह’ लगाउन सिसि क्यामेरा

दरौँदी ः प्रशिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर वरपरका ब्यापारीले भत्तजनलाई दुख दिन थालेपछि सिसि क्यामेरा राखेर निगरानी गर्न थालिएको छ । मनकामना केबलकारको माथिल्लो चेरेश स्टेशनबाट झर्ने वित्तिकै ब्यापारीले

सुन
३३ किलो सुन तस्करको यस्तो छ बयान

काठमाडौं : साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना पूर्वसहकर्मीलाई मोरङको जंगलमा पुर्‍याएर यातना दिइरहेका थिए। उनलाई पिछा गर्दै मोरङको पोखरिया पुगेको प्रहरी टोलीले

daraundi
गोली लागेका पत्रकारको निधन

दुई हप्ता पहिले इजरायली सुरक्षा फौजको गोली लागि घाइते बनेका एक प्यालेष्टिनी पत्रकारको उपचारका क्रममा बुधबार निधन भएको छ । पचीस बर्षीय अहमद अबु हुसेन यही अप्रिल १३ मा स्थानीय

विदेशी भूमिमा मर्ने नेपालीको संख्या बढ्दो
नौ महिनामा वैदेशिक रोजगारीलाई जाने १६ सय नेपाली ठगिए

चालू आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीका क्रममा आफूहरू ठगिएको भन्दै विभागमा करिब १६ सय उजुरी दर्ता गराएका छन्। विभागका अनुसार चालू आव चैत महिनामा मात्रै व्यक्तिगततर्फ १०४ र संस्थागततर्फ