| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

प्रदेश नं ४ः
बाथरुममा लडेर प्रदेश ४ का सभामुख आईसीयूमा

प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । घटनालगत्तै

घाइते मृगसहित तीन युवा पक्राउ
घाइते मृगसहित तीन युवा पक्राउ

मकवानपुर प्रहरीले घाइते मृगसहित तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  हेटौँडा उपमहानगरपालिका- १९ वस्तीपुरका २५ वर्षीया आशिला लामा, २८ वर्षीय सरोज तामाङ र १९ वर्षीय अनिल तामाङ रहेका छन्।

मृत्यु
मोदी नेपाल आएकै दिन भारतमा १८ जनाको मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । यस प्रकोपमा परी बिहीबार बेलुकासम्म १६

सुन प्रकरण
३३ केजी सुन प्रकरणः सुन किन्नेको विवरण पर्खंदै समिति

सुन तस्करीको संगठित अपराध अनुसन्धान गरिरहेको सरकारी समितिले संयुक्त अरब इमिरेटस (युएई) सरकारसँग सुन नेपाल भित्रिएको तथ्यांकसहितको विस्तृत विवरण मागेको छ।   अनुसन्धान सुरु गरे लगत्तै दुबई पुगेर शंकास्पद व्यक्ति

विप्लवद्वारा करीब सयवटा निजी विद्यालयमा तालाबन्दी
विप्लवद्वारा करीब सयवटा निजी विद्यालयमा तालाबन्दी

नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले कैलालीका दर्जनौं संस्थागत (निजी) विद्यालयमा बिहीबार तालाबन्दी गरेको छ । विभिन्न माग राख्दै नेकपाले जिल्लाभरका करीब १ सय विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । नेकपाका

मृत्यु
झापाकी युवती गोरखामा मृत फेला

झापाकी एक युवतीको गोरखा आरुघाट गाउँपालिका २ मान्बुमा शंकास्पद मृत्यु भएको छ। गत वैशाख २६ गते राति १० बजे झापाकी संगीता अधिकारीको शव प्रहरीले भेटाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी

प्रहरी नियन्त्रणबाटै फरार
फलामलाई सुन भन्दै बेच्ने पक्राउ

प्रहरीले ललितपुरका हरिसिद्धीबाट ७ किलो नक्कली सुनसहित २ जनालाई पक्राउ गरेको छ। फलामलाई सुन भन्दै प्रति किलो ३० लाखका दरले बेच्ने तयारी गर्दै गरेका बेला महानगरीय अपराध महाशाखाको टोलीले दिपेन्द्र

गुम्दा
गुम्दामा अज्ञात रोगले लोकल कुखुरा सखाप, २६० घरकै कुखुरा मरे

दरौँदी ः जिल्लाको धार्चे गाउँपालिका ५ को गुम्दा गाउँमा अज्ञात रोगले धमाधम घरपालुवा कुखुरा मरेका छन् । एक महिना यता गाउँका २६० घरधुरीमा पालिएका कुखुरा मरेको स्थानीय भीम प्रसाद गुरुङले

धनसिंह
गुम्दाका धनसिंह ः जस्लाई भूकम्पले १५ ठाउँमा भाँच्यो

यदु अधिकारी ः प्राकृतिक प्रकोपअन्तर्गत भूकम्प भयावह मध्ये अग्रपंक्तिमा पर्दछ । नेपालमा १२ सय ७८ देखि भूकम्प गएको कुरो भूकम्पविद्हरु उल्लेख गरेका छन् । १८३३ तिर गोरखा उत्तरी क्षेत्रलाई केन्द्र

सुन प्रकरण
३३ किलो सुन प्रकरणमा राप्रपाका नेताको ड्राइभर पक्राउ

त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो अवैध सुन तस्करी प्रकरणमा मुछिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ३३ किलो सुनकाण्ड र भरियाका रुपमा प्रयोग गरिएका सनम शाक्य हत्या प्रकरणमा प्रहरी हिरासतमा