
सम्पर्कविहीन मकालु एयरको सिंगल इन्जिन सेस्ना जहाज दुर्घटना भएको अवस्थामा भेटिएको छ। मकालु एयरको ९ एन एजेयु कल साइन भएको उक्त जहाज तीन टुक्रा भएको अवस्थामा फेला परेको नेपाल नागरिक

सरकारी कागजात कीर्ते गरेको अभियोग लागेका पूर्व डिआईजी नवराज सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष पठाउने तयारी भएको छ । महान्याधिवक्ताको कार्यालयले चासो देखाएपछि सरकारी वकिल कार्यालयमा थन्किएको अनुसन्धान प्रतिवेदन

प्रदेश नं ३ का प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएको छ । काठमाण्डु मेडिकल कजेजमा उपचाररत उनको सोमबार दिउँसो १ बजे उपचारको क्रममा निधन भएको नेकपा एमाले भक्तपुरका इन्चार्ज सोमनाथ

दरौंदी: विभिन्न १४ मुलुकका मुद्रा सहित झापा अर्जुनधारा–८ का दिनेश गिरी पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आउँदै गरेका गिरीलाई चेकजाँचको क्रममा नियन्त्रणमा

साढे ३३ केजी सुन गायब तथा सनम शाक्य हत्याका ६३ प्रतिवादीमध्ये सम्बीर तोलाङ्गे र विष्णुबहादुर खड्काले यसअघि पाउने भनिएको ५० प्रतिशत सजायँ छुट नपाउने भएका छन्। मोरङका जिल्ला न्यायाधिवक्ता

गोरखा : ६५ वर्षका एक बाबुले १४ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बाबुविरुद्ध आइतबार मुद्दा दर्ता भएको छ। गोरखा नगरपालिका- १३ का ६५ वर्षीय एक वृद्धले जबर्जस्ती करणी गरेको भेटेपछि गत शुक्रबार

गोरखा नगरपालिका–११ बिरेनचोक स्थित तिनधारेमा आइतबार ट्याक्टर दुर्घटना हुँदा १४ जना भारतीय मजदुर घाइते भएका छन् । ग१त ५९०१ नम्बरको ट्याक्टर दुर्घटनामा आबुँखैरेनी गोरखा सडकखण्डमा सडक स्तरोन्नतीको काम गर्दै आएका

महेन्द्रनगरबाट नगरबाट प्यूठान हिडेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट छुटेको ना ४ ख १८७६ नम्बरको बस भालुबाङ प्यूठान सडकखण्डको सरुमरानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको

जिल्ला अदालत उदयपुरबाट धरौटी बुझाइ तारेखमा छुटेका नेत्रविक्रम चन्द ‘विप्लव’का नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मोरङ जिल्ला अदालतमा हाजिर गराउन पक्राउ गरिएको छ। बिहीबार जिल्ला अदालत उदयपुरले धरौटी लिई तारेखमा

साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याकाण्डको थुनछेक बहसका क्रममा शुक्रबार इजलासमै तनाव भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा वादी सरकारी वकिलहरुले इजलासमा प्रस्तुत