| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।  भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक

सिन्धुपाल्चोक पहिरो : ७ जनाको शव भेटियो, २४ बेपत्ता

 बाह्रविसे नगरपालिका-७, घुम्थाङको पहिरोले पुरिएर सात जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। पहिरोमा भक्तिमाया श्रेष्ठ,

तीनदेखि बेपत्ता पुरुष मृत भेटिए

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ८ भजारथोकका तीन दिनदेखि हराइरहेका एक पुरुष आज मृतक भेटिएका छन् । भदौ २६ गतेदेखि परिवारको सम्पर्कमा नरेहेका २८ वर्षिय उमेश परियार मृत भेटिएका

विदेशमा कोरोनाका कारण यो साता थप ४३ नेपालीको मृत्यु, मृतक संख्या २४३ पुग्यो

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको

बागलुङमा पहिरोले तीन घर पुर्‍यो, एकको मृत्यु

 बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनिबोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका

चितवनमा कार्यरत गोरखाका दुई सैनिकको करेण्ट लागेर मृत्यू

चितवनस्थित सैनिक ब्यारेकभित्र रुखको हाँगा काट्ने क्रममा गोरखाका दुई सैनिकको मृत्यू भएको छ । शक्तिखोरस्थित सिँहनाथ गणमा कार्यरत गोरखाको शहीद लखन गाउँपालिका ६ बतासे निबासी सुवेदार राजुबाबु श्रेष्ठ र गोरखा

यूएईमा ग्याँस सिलिण्डर पड्किँदा गोरखा घैरुङका एक युवाको मृत्यु

संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा एकजना नेपालीको ज्यान गएको छ । आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा त्यहाँ कार्यरत गोरखा घैरुङ ५ गोर्खाका सरन कुँवरको ज्यान

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु

भक्तपुरका दुई जना र काठमाडौंका एक जना कोरोना संक्रमितको मृत्यु

ललितपुरमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय पुरुषको शनिबार बिहान ७:४० बजे मृत्यु भएको छ। उनी भदौ २६

एसिड प्रहार गर्नेको सम्पत्ति रोक्का हुने, पीडितको शिक्षा र जीविकाको व्यवस्था सरकारले गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री