
तीनदेखि बेपत्ता पुरुष मृत भेटिए
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ८ भजारथोकका तीन दिनदेखि हराइरहेका एक पुरुष आज मृतक भेटिएका छन् ।
भदौ २६ गतेदेखि परिवारको सम्पर्कमा नरेहेका २८ वर्षिय उमेश परियार मृत भेटिएका हुन् । वडा अध्यक्ष बासु थापाले बताए ।
बस्ती नजिकैको सिमलकुवा भन्ने ठाउँमा पहरामुनि सव भेटिएको हो ।




