
कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन्। कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा

हेलन गुरुङ गोरखा : कोरोना फैलन सक्ने सम्भावनालाई पर्बाह नगरी राष्ट्रिय वाणिज्य वैँक गोरखामा ठूलो भीड लागेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशनको वास्ता नगरी सेवाग्राहीको

दिन प्रतिदिन भयावह बन्दै गएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक सैनिक जवानको मृत्यु भएको छ । सेनामा कार्यरत जवानमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । रामेछाप घर भएका

पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर

चितवन मेडिकल कलेजमा उपचाररत् रौतहटकी एक महिलाको मृत्यु भएको छ। चन्द्रनिगाहापुर-५ की ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको हो। अस्पतालका अनुसार उनी निमोनिया

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ३ रानीखेतमा घर भित्रै करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । घरमा टाँगिएको बिजुलीको तार सट् हुँदा करेन्ट लागेर ७ वर्षिय समिक्षा गिरीको बिहिवार

कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालमा

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत पूर्वी नवलपरासीका एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान निधन भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका

अस्पताल डुलाउँदा-डुलाउँदै पाल्पामा एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षीय एक पुरुषको युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो

बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको