
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

गोरखा घर भएकी एक कोरोना संक्रमित महिलाको काठमाण्डौमा मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालीका वडा नं ६ कि ४५ बर्षिया महिलाको उपचारका क्रममा मुत्यु भएको हो । उनको वयोधा

मंगलबार गोरखामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा सिरानचोक गाउँपालिका वडा नम्बर ३ का २२ बर्षिय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा

गुल्मीको ईस्मा गाउँपालिकाबाट बाग्लुङमा कूल पूजा गर्न जाने क्रममा जिप दुर्घटनामा परेर १६ जनाको ज्यान गएको झण्डै एक वर्ष बितिसक्दा पनि मृतकका परिवारजनले दुर्घटना बीमाको रकम अझै पाउन सकेका छैनन्

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत एक कोरोनसंक्रमित पुरुषको मंगलबार बिहान निधन भएको छ । मृत्यु हुनेमा धरान–३ का ६४ वर्षीय पुरुष रहेका छन् । प्रतिष्ठानका प्रवक्ता डा. आशिष

‘एभियन इन्फ्लूएन्जा एच ९’ भाइरसको संक्रमणले चरा पनि मरे चितवनको केसरबागमा ‘एभियन इन्फ्लूएन्जा एच ९’ को संक्रमणबाट एउटै खोरका ६ हजार बढी कुखुरा मरेका छन्। भरतपुर-६ स्थित खगराज पाठकको खोरमा

पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो । अस्पतालका निर्देशक

नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण

पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका

नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकता विधेयकका