| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

कोरोनाबाट नेपालमा थप ४ जनाको मृत्यु

 कोरोना संक्रमणबाट रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा

भक्तपुरका गेष्टहाउसमा प्रहरीको छापा, सन्चालकसहित १४ जना पक्राउ

भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले गेष्टहाउस सन्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ७ जना महिला छन् । लकडाउन खुलेपछि गेष्ट हाउसहरूमा

सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक, आजमात्रै ५ हजार ८ जना संक्रमित थपिए

नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए

गोरखाका एक खच्चड गोठाला खोलाले बगाएर बेपत्ता

खच्चड धपाउने क्रममा खोलाले बगाएर गोरखाका एक खच्चड गोठाला बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका ३ पाङसिङका ४५ बर्षीय हरि गुरुङ धार्चे ३ खोर्लाबेशीको खोर्लाखोलाले बगाएर बेपत्ता भएका स्थानीय वीरबल

गोरखामा आज थप चार जना संक्रमित थपिए

गोरखामा आज चार जना कोरोना संक्रमित थपिएको छ । भीमसेन थापा गाउँपालिका वडा नं ६ का ३१ वर्षीय पुरुष, गण्डकी गाउँपालिका वडा नं ४ का २३ र ६२ वर्षीय पुरुष

राम्चे प्राबि बुंकोटकी शिक्षिका श्रेष्ठको स्कुटर दुर्घटनामा मृत्यू

स्कूटर दुर्घटनामा घाइते गोरखाकी एक शिक्षिकको उपचारको क्रममा मृत्यूस्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएकी गोरखाकी एक शिक्षिकाको उपचारको क्रममा शनिबार मृत्यू भएको छ । गतसाता गोरखा सदरमुकाममा स्कुटर दुर्घटनामा घाइते

स्याङ्जामा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु

स्याङ्जामा स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।  शुक्रबार दिउँसो साढे ३ बजे भिरकोट नगरपालिका-१ दार्सिङमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।  वालिङबाट हेलुतर्फ जाँदै गरेको पाइनियर हाइएर

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

 रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान सवा ७ बजे मृत्यु भएको हो

कोरोना संक्रमितको मृत्युको संख्या बढ्यो, बुटवलको कोरोना विशेष अस्पतालमा हालसम्म २७ जनाको मृत्यु

कोरोना संक्रमित संख्यासगै मृत्युदर पनि बुटवलस्थित कोरोना विशेष अस्पतालमा बढेको छ । पछिल्ला दिनहरुमा यहाँ दैनिकजसो कोरोना संक्रमितहरुको मृत्यु भएको छ । हिजो साँझ रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको