| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

तनहुँमा एक चितुवा मृत फेला

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।  विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न

चितवन निकुञ्जमा फेरि मृत गैंडा भेटियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।  निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत

४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि

 पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २ हजार

बिपी प्रतिष्ठानमा कोरोनाले थप १ जनाको मृत्यु

 धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ः०० बजे

बाग्लुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना सङ्क्रमित थपिएका हुन्

थप एक कोरोना सङ्क्रमितको मृत्यु

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी

चितवनमा जुवा खालबाट सवा दुई लाख रुपैयाँसहित ५ जना पक्राउ

चितवनको एक कटेजमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले सवा दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ। कालिका नगरपालिका–४ स्थित ग्रीन टप कटेजमा हजारौं रुपैयाँको बाजी राखेर जुवातास खेल्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको

तनहुँमा एकैदिन पक्राउ परे २६ फरार प्रतिवादी

जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार एकैदिन २६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा वन, सम्बन्धविच्छेद, नाता कायम, गाली बेइज्जती, कुलोपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसा मुद्दाका

गुडिरहेको बसमा आगलागी

धादिङको थाक्रेमा गुडिरहेको एक बसमा आगो लागेको छ । सोमबार बिहान सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो । हेटौंडामा सो

प्रहरी
गोरखामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ

गोरखा : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक कार्यकर्ता गोरखाबाट पक्राउ परेका छन् ।सो समूहका जिल्ला सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष चीनकाजी विक सिरानचोक गाउँपालिका ३ हर्मीस्थित