
तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया

पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । ताप्लेजुङ घर भएका ३२ वर्षीय शेर्पाालाई १ थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ

कृषि विकास वैँक, गोरखा शाखाले फर्जी कागजपत्रको आधारमा एक व्यवसायीलाई सहुलियत कर्जा प्रवाह गरेको छ । कुखुरा पालन व्यवसायको नक्कली फर्मको कागजपत्र पेश गरेका एक सदरमुकामको आरआर कृषि फर्मलाई प्रवाह

नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।

तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले

अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवाको गएराती कार दुर्घटनामा मृत्यू भएको छ । शहीदलखन गाउँपालिका ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ बर्षका सुरेश श्रेष्ठको राती करिब
नेपालमा थप कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही सियारी गाउँपालिका-४ की ६५ वर्षकी महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो
गोरखाको सिरानचोक गाउँपालिकामा दुई ठाउँमा ठूला ढुङ्गाखानीहरु सञ्चालित छन् । एक ठाउँमा क्रसर उद्योग सञ्चालित छन् । दुईबर्षदेखि सञ्चालित यी खानी तथा उद्योगहरु अवैध छन् । यिनले प्रारम्भिक वातावरणीय अध्ययन

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ जोगिस्थानका एक पुरुष फुपुको घरबाट आफ्नो घर फर्कँदै गर्दा खेतमा मृत भेटिएका छन् । बिहिवार साँझ फुपुको घरबाट आफ्नो घर हिँडेका ३७ वर्षिय रामबहादुर