| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो । सुन्दरहरैँचा नगरपालिका-३

पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारबाहीमा

नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ। नेपाल सरकारले पिसीआर गरेको दुई हजार रुपैयाँ शुल्क

दृष्टिविहिन विद्यार्थीलाई कोरोनाका बेला पनि भौतिक दुरी छैन, साँगुरो कोठामा कोचिएर बस्नुपर्ने बाध्यता

गोरखा सदरमुकामको सरस्वती माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुले कोरोना महामारीका बेला पनि कोचिएर बस्नु पर्ने बाध्यतामा छन् । साँगुरो कोठा र पर्याप्त ओछ्यानको अभावका कारण एउटै ओछ्यानमा दुईजना कोच्चिनु परेको उनीहरुको

काठमाण्डौँबाट सोती जाँदै गरेको रात्रीबस तान्द्राङमा दुर्घटना, ५ जना गम्भिर घाईते

काठमाण्डौँबाट गोरखा हुँदै सोतीका लागि छुटेको रात्रीबस आज बिहान दुर्घटना हुँदा पाँच जना गम्भिर घाईते भएका छन् । ग १ख ९४४६ नम्बरको बस भिमसेन थापा गाउँपालिका ३ तान्द्राङ मुरलीचोकमा दुर्घटना

भारतमा कोरोना संक्रमित ९९ लाख पुगे, एक लाख ४३ हजारको मृत्यु

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मङ्गलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका

बारपाकका बाघे प्रहरी हिरासतमा

हातहतियार मुद्धाका आरोपी बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का बाघे भनिने धनबहादुर घलेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । सोमवारदेखि उनी प्रहरी हिरासतमा छन् ।२०७२ जेठ २२ गते प्रहरीले

बेलायतमा कोरोना भाइरसले नयाँ रूप लियो, खोपले पनि काम नगर्ने आशंका

बेलायतका केही क्षेत्रमा कोरोना भाइरसको नयाँ रूप देखापरेको छ र जुन तेज गतिमा फैलिरहेको छ।   त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार कम्तीमा ६० स्थानीय प्रशासनले नयाँ प्रकारको कोरोना संक्रमणका घटना

चोरीको क्यामेरासहित दुई युवक पक्राउ

कास्की प्रहरीले चोरीको सामानसहित दुई युवकलाई पक्राउ गरेको छ । रोल्पा स्थायी घर भई पोखरा बस्दै आएका १९ वर्षीय दीपक मगर र पोखरा महानगरपािलका–२२ पुम्दीभुम्दीका १९ वर्षीय अनिस बराईली पक्राउ

पोखरामा लागूऔषध कारोबारी पक्राउ

पोखरामा एक जना लागू औषध कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट लागू औषध कारोबारीलाई समातेको हो । कास्की

५४२३ परीक्षणमा ८२१ जनामा कोरोना संक्रमण

 पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।