
गोरखाको दुर्गम उहिया गाउँकी एक महिलाको चारदिनअघि भएको मृत्यूको घटनाको रहस्य अझै खुल्न सकेको छैन । धार्चे गाउँपालिका वडा नं. ३ उहिया माथिल्लो गाउँकी ५१ बर्षीया पुतली गुरुङको मृत्यूको रहस्य

गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिकाका सबै जंगलमा आगालागी भइरहेको छ । बिगत एकसातादेखि पालिकाभित्रका एकदर्जन भन्दा धेरै सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डँडेलो लागिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए

गोरखा प्रहरीले लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ पुरानो बसपार्कमा वडा नम्बर ७ बस्ने नबिन नेपालीले बोकेको झोला खानतलासी गर्दा लागु औषध

गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दोहन गरिएको छ । जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शनिबार साँझ हरमटारीचोकमा छुट्टाछुट्टै चरणमा कार्यक्रम गरी राष्ट्रपति र

बितेको २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १०७९ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल

प्रतिनिधिसभा भङ्ग गरेर नयाँ चुनावमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको गोरखामा विरोध गरिएको छ । पूर्व माओवादीका युवा कार्यकर्ताहरुले आइतबार दिउसो तीनबजे गोरखा सदरमुकामको हरमटारीचोकमा नारा जुलुससहित विरोध प्रदर्शन

स्याङ्जामा सामान्य विवादमै एक व्यक्तिले कोदालोले हानेर एक किशोरको हत्या गरेका छन्। हरिनास गाउँपालिका–५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले स्थानीय १४ वर्षिय शेर बहादुर थापाको हत्या गरेका प्रहरीले जनाएको छ।

संसद विघटन गर्ने प्रस्ताव बोकेर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासतिर गएपछि उनीसँग असन्तुष्ट रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच जना सचिवालय सदस्य खुमलटारमा भेला भएका छन्।

कोरोनाभाइरस (कोभिड—१९) का संक्रमित बढेसँगै संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या पनि बढ्दै गएको छ । नेपालमा हालसम्म संक्रमित हुने चिकित्सक, नर्स सहित अन्य स्वास्थ्यकर्मीको संख्या बढेर ५ हजार १ सय १५

धार्चे गाउँपालिका ३ उहियाको जंगलमा आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । टेलिकमको टावर नजिकैको जंगलमा आगो लगाइएको भन्दै स्थानीय २३ वर्षका गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो