| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

गोरखामा करेन्ट लागेर एक जना पुरुषको ज्यान गएको छ । गण्डकी गाउँपालिका वडा नं. २ ताङलीचोक साँधीखोलाका २८ वर्षीय टिकाराम थापाको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

गण्डकी सहित : देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह

पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उपत्यकामा

कांग्रेसको नयाँ नेतृत्व चुन्नका लागि आज विहानबाट मतदान सुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो ।

एमाले गण्डकी कमिटी अध्यक्षमा शर्मा

नेकपा एमाले ले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनञ्जय दवाडी, सहसचिवमा

कर्मकाण्डी कार्यक्रमले लक्ष्य हाँसिल गर्न सक्दैन

भर्खरै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । यो अवधिमा सरकारी, गैरसरकारी संस्थाका तर्फबाट दिनहूँ सयौँ ठाउँमा महिला हिंसाविरुद्धका चेतना जगाउने खालका कार्यक्रमहरु भए । फाट्टफुट्ट गाउँमा र

भ्यागुते पहिरोले बानियाँ गाउँ र कुँडुले गाउँ उच्च जोखिममा

आरुघाट गाउँपालिका ७ को भ्यागुते पहिरोका कारण बानियाँगाउँ र कुँडुलेगाउँ उच्च जोखिममा रहेका छन् । गाउँभन्दा तलबाट स्थुलखोलामा झरेको पहिरोले करिब १० घर उच्च जोखिममा रहेको र अन्य १० घर

गोरखामा अनेरास्ववियुद्धारा जेब्राक्रस निर्माण

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गोरखाद्धारा जेब्राव्रmस निर्माण अभियान सुरु गरेको छ । गोरखा नगरपालिकाको महालक्ष्मी मावि जाने सडकमा आइतबार जेब्राक्रस निर्माण गरेर

गोरखामा पुस ५ देखि १५ सम्म चेम्वरले मेला गर्ने

चेम्वर अफ कमर्सले पुस ५ गतेदेखि १५ गते सम्म गोरखामा मेला गर्ने भएको छ । आईतवार पत्रकार सम्मेलन गर्दै चेम्वरले कृषि तथा ब्यापार प्रर्वद्धन मेला २०७८ गर्न लागेको जानकारी गराएको

पानपा १ बाट २८ थान सालको गोलिया सहित ३ जना पक्राउ

पालुङटार नगरपालिका वडा नम्बर १ बाट प्रहरीले गएराती अबैध रुपमा ओसार पोसार गरिएको २८ थान सालको गोलिया काठ सहित तीन जनालाई पक्राउ गरेको छ । शेरेखोला सामुदायिक बन चोरकाटे चापा

गण्डकीबाट दर्जनौं उम्मेदवार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा शेरबहादुर