| शुक्रबार, कार्तिक २७, २०८३

समाज

मंगोल नेशनल अर्गनाइजेशनको स्थापना दिवस खेलकुद मैदानमा

मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) को ३३ औँ स्थापना दिवस आउँदो शनिबार गोरखा बजारको हरमटारीस्थित खेलमैदानमा हुने भएको छ । गोरखा, लम्जुङ र तनहूँ जिल्लाको संयुक्त कार्यक्रम पुस १७ गते शनिबार

नेपाल नेत्रहीन संघको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

नेपाल नेत्रहीन संघ गोरखाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रहीन संघ पुनस्र्थापना कार्यक्रम गोरखाको आयोजनामा गोरखा सदरमुकाममा सोमबार कार्यक्रम भएको हो । कार्यक्रममा अजिरकोट, धार्चे र चुमनुब्री

सर्बोत्कृष्ठ गीतकार अर्वाड २०२१ गोरखाका प्रकाशपुञ्जलाई

म्युजिक खवर म्युजिक अवार्ड(२०२१) को सर्बोत्कृष्ठ गीतकार अवार्ड गोरखाका प्रकाशपुन्जले प्राप्त गरेका छन् । लामो समयदेखि नेपाली गीत संगीत र साहित्य लेखनमा कलम चलाएका प्रकाशबाबु थापा( प्रकाशपुन्ज) का ४० भन्दा

सांसद दवाडीद्वारा चित्रेपोखरी माविलाई ५० हजार प्रदान

गोरखा क्षेत्र नं. २ को प्रदेश क्षेत्र नं. ख बाट गण्डकी प्रदेशसभामा निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले गोरखाको सिरानचोक गाउँपालिका ५ स्थित चित्रे पोखरी माविलाई ५० हजार रुपैंया सहयोग गरेका छन्

कृष्णकुमारको नेतृत्वमा गोरखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व

गोरखा उद्योग वाणिज्य संघ गोरखाको १६ औं अधिवेशनबाट कृष्णकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षसहित अन्य छ पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मत निर्वाचित भएका हुन् । संघको

थप २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त

 पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको

नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघको उपाध्यक्ष पदमा गोरखाका पराजुली निर्वाचित

गोरखा आरुपोखरी स्थायी घर भई काठमाडौँमा व्यवसाय गर्दै आएका राजेन्द्र पराजुली नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । हालै सम्पन्न नेपाल उनी फेल्ट उत्पादक

शक्ति माविमा स्व. प्रेमकुमार श्रेष्ठ स्मृति छात्रवृत्तिकोष स्थापना

गोरखा सदरमुकामको शक्ति माविमा स्वर्गीय प्रेमकुमार श्रेष्ठ स्मृति छात्रवृत्ति कोष स्थापना भएको छ । सोमबार बिहान विद्यालयमा एक कार्यक्रमका बीच एकलाख पाँचहजार पाँचसय ५५ रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिएको हो

गोरखा उद्योग वाणिज्य संघमा सफल नेतृत्व टिम आउन्

अहिले गोरखा उद्योग वाणिज्य संघको सोह्रौँ अधिवेशन चलिरहेको छ । शनिबारदेखि सुरु भएको साधारणसभा तथा अधिवेशनको आइतबार निर्वाचन कार्यक्रम सकिएको छ । सोमबारसम्म सबै पदको मतगणनाको नतिजा आउने विश्वास लिन

मंगोल नेशनल अर्गनाइजेशनको ३३ औँ स्थापना दिवस गोरखामा मनाइने

मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)को ३३ औँ स्थापना दिवश गोरखामा तीनवटा जिल्लाले संयुक्त रुपमा मनाउने भएको छ । आउँदो पुस १७ गते गोरखा सदरमुकाममा संयुक्त रुपमा स्थापना दिवश मनाउन लागिएको अर्गनाइजेशनले पत्रकार