
धर्म प्रचार गरेको आरोपमा उजुरी परेपछि चुमनुब्री गाउँपालिकाका सातवटै वडाहरुमा सेवा सञ्चालन गरिरहेको माउण्टेन चाइल्ड नामक एक सामाजिक संस्थाले सेवा बन्द गरेको छ । क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा गृहमन्त्रालयमा

नेकपा एमाले गोरखाको सातौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र ६३ जना सदस्य सर्वसम्मत चयन गरेको छ । उपसचिव र अन्य सदस्यका लागि भने आइतबार बिहानैदेखि निर्वाचन सुरु भएको निर्वाचन कमिटीले जनाएको

गोरखा सदरमुकामस्थित गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यकालका लागि अध्यक्ष पदमा रामबाबु जोशी निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सातौँ अधिवेशनले जोशीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित

जिल्ला सहकारी संघ लिमिटेडको शनिबार सम्पन्न नवौँ अधिवेशनले नयाँ कार्यकालका लागि फेरि पनि बाबुराम कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।यसअघिको कार्यकालमा पनि अध्यक्ष पदमा रहेर काम गरेका कोइरालाको

केशव गुरुङ प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बिगतमा भन्दा वृद्धि भएको छ । भूकम्प, डेंगी, कोभिड र लकडाउनका कारण घटेको विदेशी पर्यटकको संख्या अहिले

नेपाली कांग्रेस गोरखाको आयोजनामा शुक्रवारदेखि तिन धारे स्थित पार्टी कार्यालयमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वडा सभापती, पालिका पदाधिकारी, प्रदेश क्षेत्र र जिल्ला स्तरका नेता, अगुवा कार्यकर्ता

नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन शुक्रवारदेखि सुरु भएको छ । पहिलो दिन उद्घाटन र बन्द सत्र कार्यक्रम भएको एमालेका जिल्ला नेता कृष्ण नेपालीले बताए । बन्द सत्रमा अध्यक्ष प्रेम

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखाका कार्यकर्ताले रुख बाहेकमा भोट हाल्नुपर्ने अवस्था अब नआउने बताएका छन् । नेपाली कांग्रेस गोरखाले आयोजना गरेको नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने

आज (शुक्रबार) सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ

पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ ।कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको