
केशव गुरुङ बारपाक सुलिकोट गाउँपालिका वडा ६ ताकुकोटका घर–घरमा खानेपानी आउन थालेपछि स्थानीय खुसी भएका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी डिभिजन कार्यालय गोरखा तथा नेपाल सरकारको खानेपानी

जिल्लाकै सबैभन्दा जेठो विद्यालय भनेर चिनिने सदरमुकामस्थित शक्ति माध्यमिक विद्यालयका सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको छ । २०४१ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरेका विद्यार्थीहरुको समूहले शनिबार एक कार्यक्रम गरी निवृत्त

गोरखा नगरपालिका स्तरीय वक्तुत्वकला प्रतियोगिता सम्पन्न छ । नगरपालिकाको आयोजना र गोरखा जेसिज गोरखाको समन्वय शक्ति मावि पाटेचौरमा आइतबार पालिकास्तरीय वक्तुत्वकला प्रतियोगिता सम्पन्न भएको हो । नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको

राप्रपा, नेपाली कांग्रेस(विपी) लगायत ४७ वटा दल सम्मिलित संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले गोरखामा पृथ्वी जयन्ती मनाउने भएको छ । आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मोर्चाका केन्द्रीय समितिका महामन्त्री पुष्पराज पराजुलीले

गण्डकी गाउँपालिका १ बुट्टारस्थित ‘रिभर फन बीच’ ले जिपलाईन संचालन गरेको छ । किड्स एड्भेञ्चर पार्क, पिङ, रोप कोर्ष, क्याफे सञ्चालन गरी, दुबैतर्फ खाने बस्ने ब्यवस्था सहितको छ करोड ५०

कोरोना भाइरस संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठकले सोमबारदेखि लागू हुने गरी विद्यालय बन्द

कुवेत । तमु प्ये ल्हु शाखाको कुवेतको आयोजनामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । तमुहरुको महान चाड तमु ल्होसारको अवसरमा ल्वो(गाई वर्ग) ल्हो लाई विदाई र

नेपाल चीनको मुख्य ब्यापारीक नाका तातोपानी २०७२ को भुकम्प र २०७३ सालको भोटेकोसीको बाढीले पुर्याएको क्षतिका कारण सबै संरचनाहरु जीर्ण अवस्थामा छन् । भुकम्प पश्चात क्षतिग्रस्त घरटहराहरु र पहिरोले ध्वस्त

उत्तरी गोरखाका स्थानीयहरुद्धारा काठमाडौमा संचालित अठार सय खोला बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट तारा गुरुङको

काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको