| शुक्रबार, कार्तिक २७, २०८३

समाज

स्थापित संयन्त्रमार्फत सीमाविवादबारे छलफल गर्न भारतीय प्रस्ताब

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ पुसमा लिपुलेक सडक विस्तार भइरहेको सार्वजनिक गरेपछि नेपालका प्रमुख पार्टीहरूको विरोध आएसँगै भारतले थप प्रस्टीकरण दिएको छ। नेपालका लागि भारतीय राजदूतावासले भारत सरकारका तर्फबाट शनिबार जारी

श्रीनाथकोटमा करिब दुई करोडको लगानी स्वास्थ्य चौकी भवन बन्ने

केशव गुरुङ सिरानचोक गाउँपालिका वडा नं ७ स्थित श्रीनाथकोटमा करिब दुई करोडको लागतमा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । शनिबार गाउँपालिका अध्यक्ष राजु गुरुङ र वडा अध्यक्ष सुरज ढकालले

धावनमार्गमा पक्की सडक बनेका कारण पालुङटार विमानस्थल स्तरोन्नतिको काममा बाधा

केशव गुरुङ २०३८ सालदेखि बन्द रहेको पालुङटार विमानस्थल स्तरोन्नतिको काम यसबर्षदेखि सुरु भएको छ । नेपाल उड्डयन प्राधिकरणबाट दुईकरोड ७६ लाख रुपैयाँ लागतमा सुरु गरिएको विमानस्थल पुनर्निर्माणको काम कछुवा गतिमा

आज माघे संक्रान्ति, यस्तो छ धार्मीक महत्व

आज माघ १ गते । देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । आजको दिनलाई मकर संक्रान्ति र माघी पनि भनिन्छ । यो नेपालको प्रमुख चाड मध्ये एक हो । आजदेखि सूर्य

भोलिदेखि पुन : श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुनस् श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएको छ । काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले भोलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र

बस सेवा सञ्चालन गर्न गाउँसभाबाटै निर्णय

भनिन्छ नि, कर्कलोलाई बञ्चरो लगाउनु पर्दैन, तर यहाँ यस्तै भएको छ, १३ किलोमिटर लामो सडकखण्डमा बस चलाउन गाउँपालिकाले हिउँदेसभाबाट निर्णय गर्नुपरेको छ । सोतीदेखि धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्मको सडकखण्ड बिगत

शुक्रबार गोरखाका ६ जनामा कोरोना संक्रमण

गोरखाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला भित्रका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यालयका अनुसार गोरखा अस्पतालकमा दुई जना महिला

चुँडिएको मास्क हातमा झुण्ड्याउँदै हिँडेको त्यो दिन

शिव उप्रेती राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने हल्लाले आरुआर्बाङका आनन्दराम बरामलाई पनि सदरमुकाम जानुपर्ने भयो ।त्यसैले घरका सारा काम बिताएर उनी गत आइतबार गोरखा सदरमुकाम आइपुगे । कोरोना महामारीको तेस्रो लहरले

जीवनज्योति माविका शिक्षकको तलब तीन महिनादेखि रोक्का

पालुङटार नगरपालिका ७ च्याङ्लीस्थित जीवनज्योति माविका शिक्षक, कर्मचारीहरुको तलब तीन महिनादेखि रोकिएको छ । प्रधानाध्याकलाई पटक–पटक सोधेको स्पष्टिकरणको जवाफ नदिँदा खाता रोक्का गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।खाता रोक्का

गोरखामा माघ २ गते देखि १२ गतेसम्म कोभिड विरुद्धको मोर्डना खोप लगाइने

गोरखामा माघ २ गतेदेखि १२ गतेसम्म कोभिड विरुद्धको दोस्रो मात्राको मोर्डना खोप लगाइने भएको छ । जिल्लाभित्रका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई उक्त खोप लगाउने स्वास्थ्य कार्यालय