| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गोरखाको राष्ट्रिय बाणिज्य बैंकद्धारा शनिवार पनि भत्ता बितरण

सेवाग्राहीलाई सजिलो होस् भन्ने उद्देश्यले राष्ट्रिय बाणिज्य बैंक गोरखाले शनिबार पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। अन्य दिन बैंकमा सेवाग्राहीको भिड लाग्ने हुँदा सामाजिक सुरक्षा भत्ताको रकम लिन वृद्धवृद्धालाई

लाप्राकका स्थायी गोठालालाई समाचार सुन्न रेडियो प्रदान

गोठमा बस्दै आएका गोठालालाई देश विदेशमा हुने गरेका घटना बारे जानकारी गराउन रेडियो प्रदान गरिएको छ । सँधै गोठमा बस्ने धार्चे गाउँपालिका ४ लाप्राकका ५० जना गोठालालाई गोठमै पुगेर सोलार

गुप्सीपाखाको खानेपानी योजना निर्माण सम्पन्न भएको तीनबर्षमै प्रयोगबिहिन

केशव गुरुङ छ करोड रुपैयाँको लागतमा तीनबर्षअघि निर्माण सम्पन्न गरिएको गुप्सीको एकीकृत बस्तीमा सञ्चालित खानेपानी आयोजना प्रयोगविहन भएको छ । २१ किलोमिटर परबाट ल्याइएको खानेपानीको पाइप अनगिन्ति ठाउँमा क्षतिग्रस्त भएपछि

गोरखाका ६ जना सहित गण्डकी प्रदेशमा २६८ स्वास्थ्यकर्मी संक्रमित

गण्डकी प्रदेशले कोरोना उपचारका लागि तोकेको संक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख विकास गौचन कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् । दोस्रो पटक कोरोना संक्रमण यसअघि उनी पहिलो चरणमा कार्यरत

आउँदो सोमबारसम्म मौसम बदली हुने

नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागल जनाएको छ । विभागले

स्थायीकुल्लीको व्याथा : हाम्रो आँशु बग्यो भने सडकमा खाल्डो पर्छ

शिव उप्रेती ठेला अड्याएर सडकको नाली खनीखोस्री गरिरहेका मजदुरप्रति सवारीमा कुदिरहेका जोकोहीको नजर त पर्छ, तर उनीहरुमाथि एकैछिन पनि नजर अडिँदैन । किनभने सवारीको गति तिब्र हुन्छ । बीसौँ बर्षदेखि

मसानघाटमा नदीजन्य सामग्री उत्खननपछि स्थानीय द्वारा अवरोध, नगरपालिकाद्वारा उत्खनन रोक्का

मसानघाटमा नदीजन्य सामग्री उत्खनन् गरिएको भन्दै गोरखा नगरपालिका १३ अँबुवाका बासिन्दाले अबरोध गरेका छन् । अन्तिम संस्कार गर्ने घाटमा नियमविपरीत नदीजन्य सामग्री उत्खनन् गरिएको भन्दै स्थानीयबासीले बिरोध गरेपछि उत्खनन रोकिएको

शुक्रबार गोरखामा ३२ जना संक्रमित थपिए

गोरखामा शुक्रबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार १७ महिला र १५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै एन्टिजेन परिक्षणको क्रममा कोरोना

सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ पुग्यो

नेपाल  सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । यसअघि बिहीबार  छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो

निर्वाचन आयोगले तीन दल खारेज गर्‍यो

 निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ ।आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका तीन दलको दर्ता खारेज गरेको जनाएको