| शुक्रबार, कार्तिक २७, २०८३

समाज

आजदेखि सहिद सप्ताह सुरु

आज (सोमबार)बाट सहिद सप्ताह सुरु भएको छ। प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाउने गरिएको

तनहुँमा करेन्ट लागेर एक बृद्धको मृत्यु

तनहुँमा करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ । सोमबार बिहान ऋषिङ गाउँपालिका–८ मा करेन्ट लागेर करिब ७२ वर्षीय दलबहादुर रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अजम्बरी

अव कोरोना संक्रिमत सरकारी कर्मचारीले सात दिन बिदा पाउने

कोरोना संक्रमित सरकारी कर्मचारीले सात दिन बिदा पाउने भएका छन्। मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि परिपत्र गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई यस्तो जानकारी दिएको हो। यसअघि कोरोनाको

व्यापार–व्यवसाय गर्दा यी सावधानी अपनाऔँ

कोरोना संक्रमण बढ्दो छ । तेस्रो लहर बढेसँगै व्यापार–व्यवसाय सञ्चालन गर्दा पनि निकै सावधानी अपनाउनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट आफू जोगिन र अरूलाई जोगाउन

तनहुँको मस्र्याङ्दी जलविद्युत आयोजनाको उत्पादन घट्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । चिसो बढेपछि हिउँ नपग्लिएको र सुख्या मौसम भएकाले वर्षा नहुँदा नदीमा पानीको बहाव कम भएपछि उत्पादन घटेको

राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल

शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्र सङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको

कोभिडका कारण धार्चे र पालुङ्टारको सेवा बन्द

कोरोनाको नयाँ भेरियण्टले धमाधम कर्मचारी संक्रमित भएपछि गोरखाको पालुंटार नगरपालिका र धार्चे गाउँपालिकाले सेवा बन्द गरेको छ ।आइतबार सूचना जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको हो

गोरखाको गाउँगाउँमा राष्ट्रिय परिचय पत्र बनाउन टोली आउँदै

सरकारले अब राष्ट्रिय परिचय पत्र बनाउने टोली गोरखाको गाउँगाउँमा खटाउने भएको छ । अबको दुईमहिनापछि गोरखाका ९४ वटै वडा कार्यालयमा सो परिचयपत्र बनाउने टोली आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ

ह्रासकट्टी नहुने भएपछि बूढीगण्डकी प्रभावितलाई तीनमहिनाभित्र मुआब्जा बितरण

मन्त्रीपरिषदले बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा रहेका घरगोठ लगायत भौतिक संरचनाहरुको ह«ासकट्टी नगर्ने निर्णय गरेसँगै मुआब्जा बितरणको तयारी थालिएको छ । ह«ासकट्टी गर्ने वा नगर्ने भन्ने अन्यौल हुँदा दुईवर्षयता बूढीगण्डकी

झोलुंगेका ८० विद्यार्थीलाई स्वीटर वितरण

व्यवसायी कुमार लामिछानेले सिरानचोक गाउँपालिका ७ झोलुंगेको एक प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । काठमाडौँमा व्यवसाय गर्ने लामिछानेले सो विद्यालयमा पढ्ने ८० जना बालबालिकालाई स्वीटर वितरण गरेका