| शुक्रबार, कार्तिक २७, २०८३

समाज

भान्जीलाई करणी गरेको आरोपमा शहीदलखनबाट एक पुरुष पक्राउ

१३ वर्षिय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ ढोडेनी चिसापानीका युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

चार महिनादेखि हराएका गोनपा १ का ७० वर्षिय वृद्ध मृत भेटिए

सात महिनादेखि हराईरहेका गोरखा नगरपालिका १ अजमरेका ७० वर्षिय वृद्ध मृत भेटिएका छन् । गत कात्तिक २३ गतेदेखि हराएका नारायणदत्त न्यौपाने बुधवार मृत भेटिएका हुन् । सोही वडाको काम्रेको अजमरे

ओरालो लाग्यो सुनको मूल्य

सुनको मूल्य यो साता ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय

पूजा सार्कीको नाममा दोस्रो नागरिकता लिने पूजा ढकाल पक्राउ

झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट दोस्रो पटक नागरिकता लिने पूजा ढकाल पक्राउ परेकी छन् । खोप्लाङ गाविस ४ का गाइने सार्कीको छोरी भन्ने झुठा विवरण पेश गरी

म्यादी प्रहरीले के–के पाउँछन् सुविधा ?

सरकारले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा १ लाख जना जनशक्ति माग गर्दै दरखास्त आह्वान गरिसकेको छ । म्यादी प्रहरीमा भर्ना हुनेका लागि यसपटक सरकारले सेवा सुविधामा केही वृद्धि गरेको छ

अस्वस्थ खानपानले बढ्दै हृदयाघात

  मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको

वैशाखमा भर्ना र जेठ १ गतेदेखि कक्षा शुरू हुने

सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमै परीक्षा र नतिजा

नेपाल उत्पीडित जाति मुक्ति समाजको अध्यक्षमा तारा सुनार

नेकपा एमाले सम्बद्ध जनसंगठन नेपाल उत्पीडित जाति मुक्ति समाजको अध्यक्षमा ताराबहादुर सुनार चयन भएका छन् । मंगलबार गोरखा सदरमुकाममा सम्पन्न भएको कमिटीको छैटौँ जिल्ला सम्मेलनबाट सुनारको अध्यक्षतामा ३९ सदस्यीय कमिटी

गोरखा अस्पताललाई जनशक्ति र उपकरणमा पनि बलियो बनाउनुपर्नेमा जोड

गोरखा अस्पतालको नवनिर्मित साँडे तीनतले भवनको मंगलवार उद्घाटन भएको छ । जर्मन सरकारको सहयोगमा करिब ३७ करोड लागतमा निर्माण भएको भवनको मंगलवार एक कार्यक्रमका बीच स्वास्थ्यमन्त्री बिरोध खतिवडा र जर्मनका

कांग्रेस कार्यकर्ताको चिन्ता : आफ्नैले घात नगरुन्

‘हामीलाई आफ्नैको डर छ, कांग्रेसलाई कांग्रेसकै डर भयो’ गोरखा नगरपालिका १ का वडासभापति गजाधर भट्टले भने । अरुसँग बरु डर छैन ।’ नेपाली कांग्रेस गोरखाले मंगलवार तीनधारे स्थित पार्टी कार्यालयमा