
चुनावका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहाने ब्यक्तिले चैत ६ गतेबाट जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउने भएका छन् । म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय गोरखाले

नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन

नेकपा (एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले एमालेसँग अहिले गठबन्धनमा रहेका कुनैपनि दलको चुनावी तालमेल नहुने जिकिर गरेका छन् । मंगलवार गोरखामा पत्रकारहरुसँगको कुराकानीमा उनले भने ‘गठबन्धनका दलहरु बीच चुनावी तालमेलका

१९ घरधुरी रहेको गण्डकी गाउँपालिका ६, कौदीफाँटका सबै चेपाङ परिबार व्यवसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेती गर्न थालेपछि उनीहरुको मनग्य कमाइ हुन थालेको छ ।‘हाम्रो कौदीफाँटका १९ घरका

आर्थिक आधारको मेरुदण्ड मानिएको मनाङदेखि चितवनसम्मको २२० केभीएको विद्युत प्रशारण लाइन विस्तारको काम गोरखाको पालुंटारमा आई रोकिएको झण्डै तीनबर्ष भएको छ । एयरपोर्ट भएर पनि अघि बढ्न नमिल्ने, ठाँटीपोखरी बजार

बुढीगण्डकी जलाशययुक्त आयोजना सरकारले स्वदेशी लगानीमै बनाउनेगरी नयाँ प्रस्ताव तयार पारेको छ। सरकारले स्वदेशमै २ खर्ब ६० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँ लगानी जुटाउनेगरी कम्पनी मोडलमा जाने प्रस्ताव तयार

बूढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा बितरण, पुनर्वास तथा पुनस्थापना इकाइका संयोजक इन्जिनियर जगतकुमार श्रेष्ठले पहिलो प्राथमिकता मुआब्जा बितरण रहेको बताएका छन् । इकाईको प्रमुखका रुपमा उर्जा मन्त्रालयबाट सोमवार नियुक्ती लिएपछि

नेपाली कांग्रेस गोरखाले स्थानीय चुनाव लक्षित प्रशिक्षण कार्यक्रम सोमबार धार्चे गाउँपालिकाको माछाखोलामा सम्पन्न गरेको छ । ‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ’, नाराका साथ सञ्चालित अभियानको क्रममा सोमबार माछाखोलामा कार्यक्रम गरिएको कांग्रेस

नेकपा एमालेसम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बिक्रम तामाङको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय जनसांस्कृतिक महासंघ जिल्ला कमिटि गोरखा चयन गरेको छ । यस्तै प्रदेश सम्मेलनका

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमवार तीन खेल सम्पन्न भएका छन् ।पहिलो खेल वौद्ध हिमाल र सुर्योदय युवा परिवार बीच भएको थियो । उक्त खेलमा