
सोमबार सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ५०० रुपैयाँले बढेको हो । बढेको मूल्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नसर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको बताएका छन् । उनले

सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई

गोरखामा वैशाख ६ गतेदेखि कृषि गणना सुरु हुने भएको छ । ११ स्थानीय तह रहेको गोरखामा कृषि गणनाका लागि सबै तयारी पूरा भइसकेको कृषि गणना कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा ऐतिहासिक पुनरुत्थान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पुनरुत्थान दिवस मूल आयोजक समितिको आयोजना र गोरखा नगर ईसाई समाज, पालुङटार ईसाई समाज र सिरानचोक नगर ईसाई समाजको संयुक्त

लामो समयदेखि चुनावी गठबन्धन बारे टुंगो नलाग्दा निर्वाचन नजिकिँदा पनि गाउँघरमा चुनावी माहोल बन्न सकेको छैन । ‘माथिकै मुख ताकेर बस्दा’ गाउँमा अझैसम्म चुनावी गतिविधि सुनसान भएको स्थानीय नेता कार्यकर्ता

पालिका बाँडफाँडको विषयमा छलफल गर्न आईतवार तय भएको सत्ता गठबन्धनका दलहरुको बैठक बस्दै नबसी स्थगित गरिएको छ । बिषयकेन्द्री छलफलमा गम्भीर हुन र समय ब्यवस्थापन गर्न नसक्दा सोमबार बिहान ११

नेपाल बितरक महासंघको केन्द्रिय सदस्यमा तनहुँको आँबुखैरेनीका शिब खनाल चयन भएका छन् । बैशाख २ र ३ गते पोखरामा सम्पन्न दशौँ साधारण सभा एवं पाचौँ अधिवेशनबाट खनाल निर्विरोध चयन भएका

गोरखामा नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभा चिचिला गाउँपालिका वडा नं १ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं

निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो