| बिहिबार, कार्तिक २६, २०८३

समाज

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

गोरखाको दुर्गम लाप्राक गाउँमा हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । बैशाख ५ गतेदेखि लाप्राकमा तीनदिने ग्रामीण चलचित्र महोत्सव सुरु भएको आयोजक संस्था सेलिब्रेटी नेपालले जनाएको छ ।

निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा

गोरखामा कांग्रेसका सबै, माओवादीका चार पालिका आकांक्षीको नाम प्रस्तावित

नेपाली कांग्रेस गोरखाले सबै पालिकाको प्रमुख र उपप्रमुखका आकांक्षीको नाम संकलन गरेको छ । ११ वटै पालिकाको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यका आकांक्षीको नाम संकलन गरिसकेको जिल्ला कार्यसमितिका सहसचिव लुमनाथ

सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन ३० बैशाखमा निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । सोमबार साँझ गृह मन्त्रालयमा

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सरकारले आजदेखि देशरभर देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७५३ वटा पालिकाबाट वैशाख आज र भोलि (बुधबार) राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको

आज देखि गोरखा सहित देशभर कृषि गणना सुरु

गोरखा सहित देशभर मंगलबारदेखि सातौं कृषि गणना सुरु भएको छ । ७ सय ५३ पालिकाका ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना सुरु गरिएको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक

मतदातालाई धर्म भकाए वा किरिया ख्वाए २ वर्ष जेल सजाय !

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) निर्देशिका, २०७४ जारी गरेको छ । यो निर्देशिकाले स्थानीय

स्थानीय तह निर्वाचन : उम्मेदवारले कति राख्नुपर्छ धरौटी ?

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ । आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ

निर्वाचन आचारसंहिता पालना गर्न गोरखाका दलहरु प्रतिवद्ध

गोरखाका राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्ण रुपमा पालना गर्न प्रतिवद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालयले सोमवार आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यन्वयन र परिचालनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रियामा दलका नेताहरुले

पालुङ्टारमा रहेको बहुप्राविधिक शिक्षालयमा तालाबन्दी

गोरखा बहुप्राबिधिक शिक्षालयमा विद्यार्थीहरुको समूहले तालाबन्दी गरेका छन् । सोमबार भएको स्टिमेन्ट एन्ड क्वष्टिङ विषयको परिक्षाको प्रश्नपत्र बिग्रिएको तर प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्